विराटनगर ।आज शनिबार देशका यी तीनवटा प्रदेशमा दिउँसो वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ। शनिबार राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का
विराटनगर । विराटनगरको एक कपडा गुदामामा छापा मार्दा ठुलो परिणाममा तस्करीको कपडा बरामत गरेको छ। विराटनगर – ८ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा मार्दा ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संयुक्तले कपडाको व्यापारी साहको गोदाममा छापा मारेको थियो । सुनसरी र
सोलुखुम्बु। सोलुखुम्बुको सोताङ गाउँपालिका ५ स्थित हुँगा खोलामा एक बेवारिसे शव फेला परेको छ। सोताङ गाउँपालिका ४ र ५ हुँदै बग्ने उक्त खोलाको ढुङ्गाको छेउमा सडिसकेको अवस्थामा बिहीबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार बिहीवार साँझ करिब ५ बजे स्थानीयले शव भेटिएको बारे इलाका प्रहरी कार्यालय सोताङमा खबर
काठमाडौं। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताए। नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित भएको बताए।
काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि
विराटनगर। नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको छ |सवैको मन मस्तिष्कमा हरपल
देवानगञ्ज । सामाजीक बिकृती हटाउने सोच लिएर हिडेको छु ,पक्कै पनि पढेर साथ दिनु हुनेछ जतिसक्दो सेयर पनि गरिदिनु होला ,आमा म अहिले बिहे गर्दिन , छोरीले भनिन , आमा : यत्तिको घर पाउदा नि के भएको त? छोरी : पढ्छु के आमा ! आमा : उनिहरुले पढाइ’दिन्छन, तैले बिहे गर्नै पर्छ । छोरीले अब
बागलुङ। बागलुङ जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३
जनकपुरधाम। धनुषाको विदेह नगरपालिका-७ बेलापट्टीमा भतिजा आफ्नै काकीको हत्या गरेको छ। घटना सोमबार साँझ ५ बजेको हो जिल्ला प्रहरी कार्यालय धनुषामा पहिलो ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको खबर आयो। त्यसको केही छिनमै करेन्ट लागेको एक जनाको घटना स्थलमा मृत्यु भएको भन्ने खबर आयो। साथै घटनामा एक डेढ वर्षीय बालक गम्भीर घाइते भएको खबर