बिराटनगर। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का नेता राजकुमार यादव मोरङ क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गरेका छन्। उनले छाता छाप चुनाव चिन्हमा प्रतिस्पर्धा गर्दै आजदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका हुन्। यादवले मतदाता सामु सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ।
बारम्बार लापरवाहीको आरोप: बिराटनगर — योगेन्द्र मण्डल मातहत सञ्चालनमा रहेको जीवन विकास खानेपानीको सिलबन्दी बोतलमा किरा र ढुंगा भेटिएको छ। सिल प्याक गरिएको बोतलमै किरा भेटिनुले जनस्वास्थ्यप्रति गम्भीर खेलवाड भएको भन्दै स्थानीय स्तरमा चासो र आक्रोश बढेको छ। उक्त खानेपानी उर्जाशील पार्टीका अध्यक्ष तथा जीवन विकास संस्थाका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलको मातहतमा रहेको
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालालाई जिताउन जेनजीहरु पनि सक्रिय भएका छन् । जेनजीहरुका असली नेता भएकाले डा. शेखर कोइरालालाई जिताउनुपर्नेमा उनीहरुको जोड छ । कांग्रेसभित्र जेनजीका विषयमा सबैभन्दा पहिला आवाज उठाउने नेता नै कोइराला भएको मोरङको सुन्दरहरैंचाका रुपेश बस्नेत बताउँछन् । हावाका पछि नलागी असली
बिराटनगर । नेकपा (एमाले)ले ‘घर फर्क राष्ट्रिय अभियान’ औपचारिक रूपमा सुरु गरेको छ । पार्टी छोडेर विभिन्न समयमा अन्य दलमा गएका नेता तथा कार्यकर्तालाई पुनः स्वागत गर्न सोमबार एमालेले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको हो। राष्ट्रियसभा गृहमा आयोजित उक्त कार्यक्रममा विघटित नेकपा (एकीकृत समाजवादी) का प्रमुख नेता तथा पूर्वमन्त्री रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ,
विराटनगर । नेकपा एमाले निकट संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ । संघका अध्यक्ष क्षितिज थेबेका अनुसार मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र राष्ट्रियता विरुद्ध खलल पुर्याएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो । थेबेले भने, “नेपालको स्वाधीनता र राष्ट्रिय
विराटनगर । नेपालका प्रमुख वामपन्थी शक्तिहरूबीच लामो समयदेखि चलिरहेको एकता प्रयास आज औपचारिक रूपमा सफल भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहमार्फत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित दस वामपन्थी दलबीच एकता घोषणा गरिएको हो। एकता पश्चात् नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ। पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद
बिराटनगर। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरूसँग मुलुकको वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी र सरकारका कामकारवाहीबारे छलफल गर्दै उनले निर्वाचनलाई सफल बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताइन्। प्रधानमन्त्री कार्कीका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक
विराटनगर । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने क्षेत्रमा लगानी गर्नु अनुचित भएको बताएका छन्। सिंहदरबारमा आज बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने स्थानमा लगानी गर्नु उपयुक्त नहुने स्पष्ट पारे। सांसद सिंहले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण भए पनि ती विमानस्थल प्रयोगमा नआएको भन्दै
विराटनगर । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो विरोध कायमै राख्दै बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुने वित्तिकै दुबै दलले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले विरोधका बाबजुद बैठक अगाडि बढाएका थिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन् । भिजिट भिसा प्रकरणमा
मोरङ तरुणदल एक समूह ताला लगाउँदै अर्को समूह ताला फुटाउँदै नेपाली कांग्रेस निकट भातृ संगठन मोरङ तरुण दल युवा संगठनमा तरुणदल निर्वाचनको विषयलाई लिएर दिनप्रतिदिन विवाद उत्पन्न भइरहेको छ।२०८२/१/२४ गतेका दिन ज्ञापनपत्र बुझाउँदै १०१ प्रतिनिधि हस्ताक्षरसहित मोरङ तरुणदल युवा संगठनका युवाहरूले ताला लगाएका थिए। सदस्यता नवीकरणमा धान्दली भएको साथै मोरङ तरुण दलको निर्वाचन समयमै