Category: शिक्षा

सरस्वती पूजाको अवसरमा विराटनगरस्थित किडजी स्कुलमा निःशुल्क एडमिसन खुला

विराटनगर । विराटनगरमा अवस्थित किडजी स्कुलले आउँदै गरेको सरस्वती पूजाको अवसरमा निःशुल्क एडमिसन खुला गर्ने भएको छ। विशेषगरी पीजी ग्रुपमा निःशुल्क एडमिसनको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ। लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको किडजी स्कुल विराटनगर वडा नं. १ मा पीजी ग्रुपदेखि कक्षा युकेजीसम्म तथा वडा नं. ५ मा कक्षा १ देखि ५

विराटनगरको एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बीआईटी कार्यक्रम सुरु हुने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालय (केयू) को सम्बन्धनमा बीआईटी (Bachelor of Information Technology) कार्यक्रम सञ्चालन हुने भएको छ । एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीका अनुसार आगामी शैक्षिक सत्र अगस्ट २०२६ देखि बीआईटी कार्यक्रम अध्यापन सुरु गरिनेछ । यससँगै कोशी प्रदेशमा निजी शिक्षण संस्थामध्ये काठमाडौं विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्ने एभरेष्ट कलेज

किडजी स्कुल बिराटनगरमा स्पोर्ट्स मिट २०८२ भव्य रूपमा सम्पन्न

बिराटनगर। बरगाछीमा अवस्थित किडजी स्कुलमा मंगलबार स्पोर्ट्स मिट २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कक्षा १ देखि ५ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा खेलकुद कार्यक्रम आयोजना गरिएको हो। स्पोर्ट्स मिटअन्तर्गत ५० मिटर दौड, डोरी तान प्रतियोगिता, मार्बल ब्यालेन्स रेस, स्याक रेस, म्याथ रेस, एरेन्जिङ आइटम, फुटबल, क्रिकेट तथा कराँतेतर्फ काता

इटहरीको पाथीभरा सेकेन्डरी स्कुलमा विद्यार्थीलाई एआई तालिम

विराटनगर ।सुनसरीको इटहरीस्थित पाथीभरा सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम प्रदान गरेको छ। कक्षा ६ देखि ९ सम्मका ८ सयभन्दा बढी विद्यार्थीलाई एआई तालिम दिइएको विद्यालयले जनाएको छ। तालिमको सहजीकरण एनपिआईका प्रशिक्षक लिलाराज भट्टराईले गरेका हुन्। विद्यालयका प्रिन्सिपल डा. गोपाल श्रेष्ठका अनुसार विद्यार्थीमा स्मार्ट अध्ययनको विकास गराउन तालिम सञ्चालन गरिएको हो। ‘‘किताबी

कक्षा १२ पूरक परीक्षा भदौ २८ र २९ गते हुने, आवेदन खुला

विराटनगर। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ। बोर्डका अनुसार गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरू मध्ये सैद्धान्तिक विषयमा न्यूनतम एम ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका विद्यार्थीहरू, तर अधिकतम दुई विषयमा एनजी (NG) प्राप्त गर्ने, दुई विषयमा

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठक आज बस्दै

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार हाल नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ, तर नतिजा सार्वजनिक गर्ने मिति भने अहिलेसम्म टुंगो लाग्न बाँकी छ। यसै विषयमा निर्णय गर्नका लागि आज बोर्डको बैठक बस्ने तयारी गरिएको छ। यद्यपि बैठक कुन समयमा

समृद्धि र सुशासनको जग बसाल्न शिक्षामा सुधार गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरे मात्रै विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गरे। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको

मुस्ताङमा दुई महिनाका लागि विद्यालय बन्द

जोमसोम। मुस्ताङमा दुई महिनाका लागि विद्यालय बन्द भएका छन्। अत्यधिक चिसोसँगै सम्भावित हिमपातले जनजीवन कष्टकर हुने भएकाले मुस्ताङका शैक्षिक संस्थाहरूलाई पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइएको हो। मुस्ताङका ३४ सामुदायिक विद्यालयमध्ये लोमान्थाङ गापाको ३, लोघेकर दामोदरकुण्डको ७ र वारागुङ मुक्तिक्षेत्रका दुई गरी कुल १२ वटा विद्यालयहरू घुम्ती कक्षाका लागि पोखरा स्थान्तरण गरिसकिएको छ। यसबाहेक २२

अनुमतिबिना शैक्षिक संस्था चलाउने समुहहरु ग्रामिण क्षेत्रमा सक्रियता

विराटनगर। अनुमतिबिना शैक्षिक संस्था चलाउने समुहहरु ग्रामिण क्षेत्रमा सक्रियता पुर्वक लागेका छन्। जहदा गाउँपालिका वडा नम्बर ६ पोखरिया स्वास्थ्य चोकी नजिकै टिनको छानो भएको झुप्रो घरमा नर्सरी देखि एक कक्षासम्मका विद्यार्थीलाई अनुमतिबिना पढाउने काम भइरहेको छ। दिब्य ज्योति बोर्डिंग स्कुल नाम दिए पनि विद्यालयको बोर्ड नभएको शिक्षा क्षेत्रमा अपनाउनुपर्ने मापदण्ड पुरा न भएको पाइएको छ।

सामुदायिक विद्यालय सुधारमा शिक्षक, सरोकारवाला निकायका साथै अभिभावकको महत्त्वपूर्ण भूमिका

विराटनगर। बर्जु गाउँपालिकाका सामुदायिक विद्यालय सुधारमा शिक्षक, सरोकारवाला निकायका साथै अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुने सरोकारवालाहरूले जनाएका छन्। शुक्रबार विराटनगर–४ बरगाछीस्थित मनास्लु होटलमा आयोजित ‘सामुदायिक विद्यालय सुधार र रूपान्तरणमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठीमा सरोकारवाहरूले यस्तो बताएका हुन्। सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा बोल्दै कार्यक्रमका सहजकर्तासमेत रहेका पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले अभिभावकको सहयोग विद्यालय