Category: मनोरन्जन

रेखा पोखरेलले जितिन् उत्कृष्ट नवगायिकाको अवार्ड

बिराटनगर । छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल गायिका रेखा पोखरेलले काठमाडौँमा सम्पन्न ‘नवौँ राप्ती म्युजिक अवार्ड ‘समारोहबाट उत्कृष्ट नव गायिका विधाबाट अवार्ड हात पार्न सफल भएकी छन् । वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भवन भृकुटीमण्डपमा सम्पन्न कार्यक्रमबाट गायिका पोखरेलले अवार्ड हात पारेकी हुन्। उनले ‘माया

‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते रिलिज हुने

बिराटनगर । सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ ले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ । निर्माणपक्षका अनुसार अब यो सिनेमा आगामी मंसिर १८ गते देशभर प्रदर्शनमा आउने भएको हो । यसअघि पटक–पटक रिलिज मिति तय भए पनि जेनजी आन्दोलन, बाढी–पहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण सिनेमा निर्धारित समयमा प्रदर्शन हुन सकेको थिएन । नयाँ मिति

फिल्म ‘अभिमन्यु: च्याप्टर–१’को प्रचारप्रसार इटहरीबाट सुरु

विराटनगर । आगामी भदौ २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। यसैक्रममा फिल्म युनिट मोफसल प्रचार अभियानमा निस्किएको छ। कोशी प्रदेशको इटहरीबाट प्रचार अभियान सुरु गर्दै सोमबार इटहरीस्थित ईलाइट सिनेमा हलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रममा फिल्मका प्रमुख अभिनेता कामेश्वर चौरसिया र किरण श्रेष्ठ, साथै मिडिया को–अर्डिनेटर

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक नभई सामाजिक कथा रहेको निर्माणपक्षको प्रष्टोक्ति

विराटनगर । नाम सुन्दा धार्मिक जस्तो लागे पनि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक नभई सामाजिक कथा रहेको निर्माणपक्षले स्पष्ट पारेको छ। सिनेमाको सुरुवाती नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखिए पनि पछि विवादमा नफस्न भनेर “बाहुन” शब्द हटाएर “मान्छे” राखिएको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए। “हाम्रो सिनेमा धार्मिक होइन, यो सामाजिक कथा

गायक गणेश थापाको स्वरमा कृष्ण भजन सार्वजनिक

विराटनगर। गायक गणेश थापाको स्वरमा आधारित नयाँ कृष्ण भजन सार्वजनिक गरिएको छ। भक्तिभावले भरिएको यस भजनमा शब्द अभिषेक सिटौलाले लेखेका हुन् भने संगीत बिपिन घिमिरेले दिएका छन्। भजनमा धार्मिक आस्थालाई समेट्दै परम्परागत र आधुनिक संगीत संयोजन गरिएको छ। गीतको एरेञ्ज पुरूषोत्तम सुवेदीले गरेका छन्। कोरस गायनमा अनूमा चौधरी, शिला प्रधान, कुमार केसी र बिपिन घिमिरे

‘आ बाट आमा’ मा उषा उप्रेती अनुबन्ध, भदौदेखि छायांकन सुरु

विराटनगर । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो। यद्यपि, उनले निभाउने भूमिका भने सार्वजनिक गरिएको छैन। यसअघि फिल्ममा अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका चर्चित

‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक, ट्रान्सवुमनको संघर्षपूर्ण यात्रा झल्काउने

विराटनगर । लैंगिक अल्पसंख्यक समुदायको भावनात्मक संघर्ष र आत्मपहिचानको खोजीको कथा बोकेको नेपाली चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा तेस्रोलिंगी (ट्रान्सवुमन) पात्रको भित्रि द्वन्द्व, पारिवारिक दबाब, सामाजिक विरोध र पहिचानको संघर्ष poignant ढंगमा चित्रण गरिएको छ। सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बुबाले जबरजस्ती लाउरे बनाउन खोज्ने दबाब, र

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर युट्युब ट्रेन्डिङमा, दर्शकको उल्लेखनीय उत्साह

विराटनगर ।आगामी भदौ ६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को आधिकारिक टिजर युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गर्दै चौथो स्थानमा उक्लन सफल भएको छ । गत मंगलबार सार्वजनिक गरिएको टिजरले छोटो समयमै उल्लेखनीय दर्शक संख्या बटुल्दै चर्चा कमाइरहेको छ । समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी

‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक : वैदेशिक रोजगारीको पीडामय यथार्थलाई सजीव चित्रण

विराटनगर । श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘रियाल रिङ्गेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको यस ट्रेलरले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपरेका कठिनाइ, संकट र संवेदनशील अवस्थालाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ। ट्रेलरमा नेपाली युवाहरू आतङ्ककारी समूहद्वारा अपहरणमा परेको, बन्धक बनाईएको, र परिवारजनसँग

वैदेशिक श्रमिकको पीडा बोकेको ‘रियाल रिङ्गेट’ सिनेमाको अफिसियल ट्रेलर सार्वजनिक

विराटनगर। यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र त्यस क्रममा भोग्नुपरेका विभिन्न कठिनाइहरू देख्न सकिन्छ। ट्रेलरका केही दृश्यहरू दिल चस्काउने प्रकारका छन्। ती दृश्यहरूले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका