Category: खेलकुद

च्याम्पियन्स कराँते एकेडेमीका खेलाडीहरुलाई सम्मान

विराटनगर। विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमीका खेलाडी विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरिएको छ। खेलाडीहरूलाई पारस मल्टिस्पेसिलिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता र अस्पतालका लेखा प्रमुख इमरान अन्सारी तथा रोडशेष डेन्टल तथा ओरल केयर क्लिनिकका डा. शेखर कुमार मण्डलले खादा, टिका, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। गत शनिबार सम्पन्न तेस्रो बेलबारी

ग्रीन पिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सलाई

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्स्ले जितेको छ । आज भएको फाइनल खेलमा टाइटन्स्ले वारियर्सलाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १ रनको योगफल तयार गरेको थियो । वारियर्सका

ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी भएका छन् । पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भोल्ट्सले २० ओभरमा सवै विकेट गुमाई १ सय ५८ रनको योगफल तयार गरेको थियो । भोल्टस्का महमद अफतावले ४९ रन बनाउँदा मुर्सिद मन्सुरले २४

ग्रीन पिस सुपर लिग–२०८२ (सिजन–१) उद्घाटन खेलहरू रोमाञ्चक

बिराटनगर । ग्रीन पिस सुपर लिग–२०८२ (सिजन–१) को उद्घाटनसँगै पहिलो दुई खेलहरू अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएका छन्। दुवै खेलमा उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन देखियो। ‎पहिलो खेल: ग्रीन पिस टाइटन्स vs ग्रीन पिस बोल्ड्स ‎पहिलो खेलमा ग्रीन पिस टाइटन्सले ग्रीन पिस बोल्ड्ससँग प्रतिस्पर्धा गरे। ‎ टाइटन्सले निर्धारित २० ओभरमा १७५ रन बनाउँदै आक्रामक सुरुवात

इन्द्रपुरलाई आइटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ । मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकका साथ प्रथम भयो । विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त

प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ दशमलव ४ बलमा

विराटनगर ३ खेलमा जित निकाल्दै विराटनगर क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् । विहिबार भएको समुह ए को खेलमा विराट क्रिकेट एकेडेमिले मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई ५ विकेटले पराजित गर्दै लिगको दोस्रोमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

विराटनगर क्रिकेट लिगमा लगातार ३ खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् । बुधबार भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले लायन क्रिकेट एकेडमिलाई ३० रनले पराजित गरेको छ । लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थले

महानगरको आयोजनामा विद्यालयस्तरीय मेयरकप फुटबल प्रतियोगिता

विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र खेलप्रति विद्यार्थीलाई आकर्षित गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा यही माघ ६ गते मंगलबारदेखि विद्यालयस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आदर्श माविको समन्वयमा हुने प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत २५ वटा विद्यालयले सहभागिता जनाउने निश्चित भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका

राष्ट्रपति रनिङ शिल्डको उपाधी विराटनगरको एभरेष्ट स्कुललाई

विराटनगर । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, ११ रजत