फिदिम। पाँचथरको फिदिम नगरपालिका-१३ स्थितमा आगोले जली एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् । फिदिम-१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकि नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेकि हुन । मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला
विराटनगर। बिगत लामो समय देखी जोखिमपूर्ण भवनमा बस्दै आएका ट्राफिक प्रहरिहरुको लागी नयाँ आवस भवन बन्ने भएको छ । जिल्ला ट्राफिक कार्यलय मोरङको भवन दैनिया अवस्थमा पुगेकोमा उक्ता स्थानमा सात तले भवन बन्ने भएको छ। ७ करोडको लगतमा बन्ने उक्ता भवनको डीपीआर भइसकेको हुँदा भवन बन्ने कुरामा जिल्ला ट्राफिक प्रहारी कार्यलय मोरङका प्रहारी निरीक्षक राजकुमार
बिराटनगर, २०७९ मंसिर २८ गते १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा
विराटनगर। राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः थाल्ने भएको छ। सोमबारबाट निर्वाचन आचारसंहिता हटेसँगै बुधबारदेखि भूमि आयोगले लगत संकलन लगायत काम सुरु गर्न लागेको हो। आयोगले मंगलबार सूचना जारी गर्दै अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी बुधबारबाट पुनः सुचारु
विराटनगर। मोरङको अस्पताल परिषरभित्र करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर आइतबार साँझ मजदुर सुमन सरदारको मृत्यु भएको हो। अस्पतालको नयाँ भवन निर्माणमा खटिएका मोरङको कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले
वीरगन्ज। वीरगन्ज महानगरपालिका-६ माइस्थानका एक व्यापारी भारतमा मृत फेला परेका छन्। माइस्थान घर भएका ५० वर्षीय सुनील कुमार अग्रवाल भारत बिहारको पुर्वी चम्पारणको छौडादानोस्थित रेल्वे क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन्। वीरगन्जको घण्टाघर नजिकै रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल आइतबार बिहान घरबाट मर्निङ वाकमा निस्किएका थिए। सधै मर्निङ वाक सकेर बिहानै ८ बजे घर फर्किने
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० बर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै वास्तविक रूपमा
काठमाडौं। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी शुक्रबारदेखि राजधानीमा वितरण गरिँदै छ। गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची
विराटनगर। किराँत धर्मावलम्बीको प्रकृति पुजकका रूपमा रहेका दोस्रो ठुलो चाड उधौली पर्व विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएका छन्। विराटनगरका किराँत धर्मावलम्बीहरूले न्वागी पूजासहित विभिन्न सांस्कृतिक नृत्य लगायतका कार्यक्रम गरि उधौली पर्व मनाएका हुन्। बिहीबार विराटनगर वडा नम्बर ११ स्थित साकेला थानमा र वडा नम्बर १५ स्थित माङखिम मन्दिरमा पूजापाठ सहितका विविध कार्यक्रम गर्दै किराँत
काठमाडौं। महाभियोग लागेका राणा सबैभन्दा विवादित प्रधानन्यायाधीशमा चित्रण हुन पुगेका छन्। तत्कालीन प्रधानन्यायाधीशहरू विश्वनाथ उपाध्याय, सुरेन्द्रप्रसाद सिंह र सुशीला कार्कीविरुद्ध महाभियोग ल्याइएको थियो। कालान्तरमा सभामुखले आफैं खारेज गरेका वा सरकार आफैंले फिर्ता लिएका थिए। वरिष्ठ अधिवक्ता प्राध्यापक गान्धी पण्डितका अनुसार, महाभियोगको अभ्यासले विकृति ल्याउन सक्ने जोखिम छ। ‘महाभियोग प्रस्ताव लगाउन सकिन्छ। तर, महाभियोगलाई टुंगोमा पुर्याउनुपर्छ,’