काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका गाडी तोडफोड
नुवाकोट । नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका(५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि
काठमाडौं। फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिएको नेपाली चलचित्र ‘तलास’को दोस्रो गीत ‘अप्सरा केही होइन’ रिलिज भएको छ। गीतमा मेलिना राई र उदय नेम्बाङको स्वर तथा उदय नेम्बाङकै शब्द र संगीत छ। गीतको भिडियोमा अभिनेता दावा मिङ्मार शेर्पा र नायिका विमला खज्म लिम्बूले अभिनय गरेका छन्। फिल्मले पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार हैकमको अन्त्य
झापा। झापाको बुद्धशान्ति गाउँपालिका-२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ५ बजे जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १-०१-०१५ प २५३४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परि गम्भिर घाईते भएकी मोटरसाईकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका- ७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्कीको
बिराटनगर। मेची कोशी साउण्ड सिस्टम व्यवसायी संघको अधिवेशन भदौमा हुने भएको छ। कोरोना महामारीको कारण लामो समय देखि हुन नसकेको अधिवेशन भदौमा हुने भएको हो। यस संघमा मूल समिति लगायत “क” ,”ख “,”ग” र “घ” गरि चार वटा उप समिती रहेको छ। शनिवार बिराटनगरको कृष्ण होटलमा एक कार्यक्रमको आयोजन गरि अधिवेशन बारे छलफल सुरु गरेको
काठमाडौं। सांसद शान्ता चौधरीले बजारमा महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी हुन्। उनले भनिन्, ‘नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ। धनीले त किनेर
बिराटनगर । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको
काठमाडौं। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको उल्लेख छ । महाशाखाका अनुसार हाल प्रदेश १, बागमती र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १०
बैतडी। बैतडीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटका ३७ वर्षीय रघुबिर कुवँर सोही वडाको घङराड भन्ने स्थानमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुवँरको शव पोष्टमाटमको लागि स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। बिहीबार घरबाट किनमेलका लागि नजिकैको चौथाली बजार