Category: समाचार

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका(२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका(३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन । हिजो अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका(४ स्थित मध्य पहाडी लोकमार्गमा को।४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित

नव निर्मित प्रहरी कार्यालय भवनको उद्घाटन

विराटनगर। ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार

निलम्बित कप्तान लामिछानेविरुद्ध डीफ्युजन नोटिस जारी

काठमाडौं। बालिकामाथि जबरजस्तीकरणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलमा डीफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डीफ्युजन नोटिस जारी गरेको हो। नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईले तीन दिनअघि नै इन्टरपोलमा डीफ्युजन नोटिस जारी भएको बताए। ‘नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले तीन दिनअघि नै डीफ्युजन नोटिस जारी

प्रेम गीत ३ को कमाइ १७ करोड भन्दा बढी

विराटनगर। प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड भन्दा बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको छ। नेपालमा भने आइतबार यो फिल्मले डेढ करोडको कमाइ गरेको छ। भारतबाहेक यो फिल्मले २ करोड ३९ लाख भारतीय रुपैयाँ कमाएको छ। यो फिल्मले पहिलो दिन

राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरे

काठमाडौं। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्काे रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको हो। गत असोज ४ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने समयसीमा थियो। तर, राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न

ब्रिकृति रोक्न विभिन्न संघ सस्थाले बुझाए अध्यक्ष मेहतालाई ज्ञापन पत्र

विराटनगर। देवानगंज गाउँपालिकाका विभिन्न संघ संस्थाले पालिका अध्यक्ष बेचन मेहतालाई ज्ञापन पत्र बुझाएको छ। हिन्दु धर्मवाम्बीहरुको महान चार्डपर्वमा समाजमा विकृति फैलाउने किसिमको कार्यक्रम र क्रियाकलापमा रोक लगाउन पालिका अध्यक्ष मेहतालाई ज्ञापन पत्र बुझाएको हो। हिन्दु धर्मवाम्बीहरुको महान चार्डपर्व विजय दशमी ,तिहार र छठ पर्वको अवसरमा आ – आफ्नो संस्कार ,संस्कृति ,परम्परा ,रितिरिवाज र पहिचानलाई सखाप

आइतबार र सोमबार तिन प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर। आइतबार र सोमबार तिन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो। आइतबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ। भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ। अहिले

तीन दिन मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना

विराटगर। नेपालमा आगामी तीन दिन मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । शुक्रबार दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आमनागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा बिशेष सुरक्षा योजना

गाडीले किचेर १७ महिनाको बालकको मृत्यु

भक्तपुर। भक्तपुरमा शुक्रबार गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि खेल्दाखेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नं. को निशान गाडीमुनि छिरिरहेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर बालकको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपाँलिका वडा