Category: समाचार

संविधान दिवसका अवसरमा नुवाकोटका ६ जना कैदीबन्दी रिहा

नुवाकोट। संविधान दिवसका अवसरमा नुवाकोटका ६ जना कैदीबन्दी रिहा भएका छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै बन्दी जीवन विताइरहेका नुवाकोटका ६ जना कैदीबन्दी रिहा भएका हुन् । संविधान दिवसको अवसरमा नुवाकोटसहित विभिन्न कारागारबाट कैदीबन्दी रिहा गर्न कारागार प्रशासनले गरेको सिफारिस छानविन गरी सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैदीबन्दी

जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत)

विराटनगर। हिन्दु धर्मावलम्बी मधेशी तथा थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’

आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै

विराटनगर। असोज संक्रान्तिको अवसरमा शनिबारका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद

सिमावर्ति क्षेत्रमा लामो दुरीको गस्ति परिचालन

विराटनगर। १ नम्बर प्रदेश प्रहरीले सिमावर्ति क्षेत्रमा लामो दुरीको गस्ति परिचालन छ। सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार लामो दुरीको गस्ति परिचालन हो। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल

न्यूनतम मुल्याङकन गरी आयात गरिएका सामग्री बरामद

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ । बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात

सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिए:प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्। बुधबार काठमाडौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औँ योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न

धनपालथान गाउपालिकाले पालिकालाई पोषण मैत्री पालिका वनाउने प्रतिवद्धता

मोरङको धनपालथान गाउपालिकाले आफ्नो पालिकालाई पोषण मैत्री पालिका वनाउने प्रतिवद्धता जनाएको छ । नेपाल सरकारले २०८७ साल सम्म सवै पालिकालाई पोषण मैत्री पालिका वनाउने लक्ष्य लिएको छ । सो लक्षय अनुसार नेपाली सरकारले विभिन्न पालिकामा कार्यत्रफ्म संचालन गरिरहेको छ । धनपालथान गाउपालिकाले पनि कहिवर्ष भित्रै आपफ्नो पालिकालाई पोषण मैत्री पालिका वनाउने प्रतिवद्धता जनाउदै तयारी शुरु

प्रधानन्यायाधीश शमशेर जबरालाई थप ८ प्रश्न सहित ४३ वटा प्रश्न सोधिए

काठमाडौं। महाभियोग सिफारिस समितले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ। सिंहदरवारमा समितिले मंगलबार थप ८ प्रश्न सोधेका थिए। यससँगै जबरासँग ४३ वटा प्रश्न सोधिएको छ। समितिका एक सदस्यका अअनुसार जबरा खुलाएका व्यक्तिहरुलाई पनि समितिले बोलाउने तयारी गरेको छ। उनीहरुसँग सोधपुछ गरेपछि मात्रै सिफारिस समितिले छलफल टुंग्याउने बताइएको छ। समितिका सदस्य कृष्णभक्त पोखरेलका अनुसार

सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु

विराटनगर । झापामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु भएको छ। झापाको भद्रपुर नगरपालिका-२ को देउनिया पुलमा सोमवार दिउँसो सवारी दुर्घटना हुँ पैदल यात्रीको मृत्यु भएको हो । झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ बर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना

दुई राजदूत घिमिरे र पौडेलले सपथ लिए

काठमाडौं। विभिन्न दुई देशमा नियुक्त भएका राजदूतहरुले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। म्यानमारका लागि हरिचन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराम पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।