Category: समाचार

सुबिधा ग्यास लिक भई भान्सा कोठामा आगलागी, समयमा आएन दमकल

विराटनगर । विराटनगरमा सुबिधा ग्यास लिक भई भान्सा कोठामा आगलागी भएको छ। विराटनगर ११ केसलिया रोडमा सुबिधा ग्यास लिक भई बिस्पोट हुँदा आगलागी भएको हो। शुक्रबार बेलुका करिब ४ बजे विराटनगर ११ का विरेन्द्र यादवको घरको भान्सा कोठामा ग्यास लिक भई आगलागी भएको थियो । टिनको छाना र बाँसको घेराभरा भएको भान्सा कोठामा अगलागी हुदाँ

नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरे

काठमाडौं। नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्। नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका

बालेनको आँखा होर्डिङ बोर्ड तिर

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका

नेपाल आयल निगमले यसका भर्टिकल ट्यांकलाई पेट्रोल ट्यांकमा परिणत गर्ने

विराटनगर। मट्टीतेलको माग र आपूर्ति दुवैमा कमी आएपछि नेपाल आयल निगमले यसका भर्टिकल ट्यांकलाई पेट्रोल ट्यांकमा परिणत गर्ने भएको छ। जमिनमाथि बनाइएका मट्टीतेलका दुईवटा ट्यांकलाई पेट्रोल ट्यांकमा रूपान्तरण गर्ने भएको हो। निगमको विराटनगरस्थित कार्यालयमा हाल मट्टीतेलको ७५० किलोलिटरको एक र ७१० किलोलिटरका दुईवटा ट्यांक छन्। जसमा निगमले ७५० र ७१० किलोलिटरका दुई भर्टिकल ट्यांकलाई पेट्रोल

पाल्पामा निःशुल्क रूपमा आमा सुरक्षा कार्यक्रम

तानसेन। पाल्पामा निःशुल्क रूपमा आमा सुरक्षा कार्यक्रम लागू भएको छ । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेखि पुनः सञ्चालनमा आएको हो। तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेजबीच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलालाई राहत मिल्ने भएको हो। तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा सिंजाली,

सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटे

राजविराज। सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन्। समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा आज टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे। विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला

साइकलबाट लडेर एक जनाको मृत्यु

विराटनगर। साइकलबाट लडेर विराटनगर महानगरपालिका–१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति एक जनाको मृत्यु भएको छ । साइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा निर्माणाधीन कल्भर्टमा लडेर जहदा गाउँपालिका–१ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार राति ८ बजेतिर लडेर घाइते भएपछि उपचारका लागि कोसी अस्पतालतर्फ

नोबेल शिक्षण अस्पतालबाट खसेर एक जना बिरामी गम्भीर घाइते

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालबाट खसेर बुधबार बिहान एक जना बिरामी गम्भीर घाइते भएका छन्। मानसिक समस्याको उपचार गराइरहेका झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो। अभिभावकसँगै रहेका लुइँटेल अस्पतालको दोस्रो तलको झ्यालबाट बिहान ७ः१०

चट्याङ लागेर एकै परिवारको ३ जनाको मृत्युु

रौतहट । रौतहटको गरुडा नगरपालिका-३ मलाहिटोलमा चट्याङ लागेर एकै परिवारको ३ जनाको मृत्युु भएको छ । गरुडा नगरपालिका-३ बस्ने रुपनरायाण सहनिको ३९ बर्षिय श्रीमती सुदनिया देवि , छोरी बर्ष १७ कि जगिया कुमारी र सोहि स्थान बस्ने सत्य नारायण सहनीकि छोरी बर्ष १८ कि मनिषा कुमारीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।मृतकहरु स्थानिय सरोज सहनीको