Category: समाचार

नेपालमा ठूलो भूकम्प पुनरावृत्तिको सम्भावना

भूकम्प पुनरावृत्तिको सम्भावित समय आएको भन्दै लुम्बिनी प्रदेशमा भूकम्पबाट हुने जोखिम न्यूनिकरणको विषयमा छलफल थालिएको छ । बुटवलमा आयोजित एक कार्यक्रममा ठूला तथा विनासकारी भूकम्प ५ सयदेखि ७ सय वर्षमा पुनरावृत्ति हुने त्यसका अनुसन्धानकर्ताहरुले विश्लेषण गरेका हुन् । पश्चिम नेपालमा पछिल्लो सयम सन् १५१५ मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै पूर्वी नेपालमा

आमाले चितुवाको मुखबाट छोरा खोसिन्

तनहुँ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर बालकलाई आक्रमण

आधा दामको सच्चाई

व्यवसायको तरिका फरक फरक हुनु कुनै नौलो कुरा होइन । तर आम सोचाई भन्दा फरक किसिमको पोलिसी भनौ शर्त राखेर व्यवसाय हुनु वा गर्नु आम मानिसको लागि चासोको विषय नहुने त कुरै भएन । आज हामी विराटनगरमा अलि फरक धार अझ भनौं फरक किसिमको शर्त राखी शुरु भएको व्यवसायको बारेमा कुरा गर्ने छौं । यहाँको

देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

विराटनगर। आज देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको अनुसार प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।हाल मनसुनको न्यूनचापीय

इन्धनको मूल्य नघटाएको भन्दै सरकारको आलोचना गरे: कांग्रेसका नेता प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य नघटाएको भन्दै सरकारको आलोचना गरेका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले मूल्य वृद्धि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन

गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको मत्यु

तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको मत्यु भएको छ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।मृत्यु हुनेमा पाल्पाको निस्ती गाउँपालिका-५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै २२ वर्षका चित्रबहादुर

मोरङमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरस्थित एउटा घरमा बुधबार राति आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। काठ र इँटा प्रयोग गरेर बनाइएको तथा टिनको छानो भएको बालकृष्ण गिरीको दुई तले घरमा राति ११ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगलागीमा परेर घरभित्र सुतिरहेका सुन्दरहरैँचा–११ का ३८ वर्षीय

जलेश्वर शिव मन्दिरमा श्रावण महोत्सव सम्पन्न

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेको जलेश्वर शिव मन्दिरमा श्रावण महोत्सव कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका २ अकाहा बजार स्थिति रहेको शिव मन्दिरमा सोमबार महोत्सव सम्पन्न भएको हो। प्रत्येक बर्षको श्रावण महिनामा जलेश्वर शिव मन्दिरमा भोक्राहा नरसिंहका स्थानीय बासिहरुले राजा बास घाट बाट जल भरी मन्दिरमा अर्पण गर्ने गरि यसपालिको श्रावणमा जल

स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्राको प्रबन्ध छोटो समयमा सम्पन्न गर्नुस : मुख्यमन्त्री राई

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रदेश नं १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथयात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटे

बिराटनगर। सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य ९६ हजार २ सय कायम भएको हो। अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुन आज पाँच सयले घटेको हो । तेजावी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको