Category: समाचार

‘होस्टेल ३’ आजदेखि देशभर प्रदर्शनमा, युवामाझ उत्साह

काठमाडौं / बहुप्रतीक्षित नेपाली फिल्म ‘होस्टेल ३’ आज (शुक्रबार) बाट देशभर प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मलाई एकल प्रदर्शनको अवसर प्राप्त भए पनि देशभरका सबै हलमा सम्पूर्ण शो पाउन सकेको छैन। गत साता प्रदर्शनमा आएका ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिरिरि’ जस्ता फिल्महरूले अझै पनि धेरै हलमा आफ्नो उपस्थितिलाई कायम

श्रीमती हत्या अभियोगमा महोत्तरीका सत्यनारायण यादव पक्राउ

विराटनगर / आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा महोत्तरीको औरही नगरपालिका–७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ। बलवा नगरपालिका–५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा उनकी श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवा बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा

‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा, दर्शकबाट सकारात्मक प्रतिक्रिया

विराटनगर / शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘लाज शरणम्’ दोस्रो हप्तामा प्रवेश गरेको छ। उच्च शो सङ्ख्यासहित प्रदर्शन भइरहेको सिनेमाले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स मा मात्र काठमाडौं उपत्यकाभित्र २१ शो पाएको यो सिनेमा देशभर १५० भन्दा बढी शो मा प्रदर्शन भइरहेको छ।

मेयर बालेन शाहको पुर्ख्यौली घर पुगे प्रचण्ड, लक्ष्मीनारायण मन्दिरमा आरतीमा सहभागिता

महोत्तरी/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुगेका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत बिहीबार प्रचण्डसहितका नेताहरू मेयर शाहको घर पुगेका हुन्। बालेनको पुर्ख्यौली घरमा हाल पालिका कार्यालय रहेको छ, जहाँ माओवादीले आफ्नो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमका क्रममा मटिहानी नगरपालिकाले माओवादी नेताहरूलाई

सुनचाँदीको भाउ बढ्यो, सुन तोलामा ३ सय र चाँदी ३५ रुपैयाँले उकालो

विराटनगर / नेपाली बजारमा बिहीबारका लागि सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ७० हजार ४ सय रुपैयाँ रहेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भई

‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा, दर्शकबाट सकारात्मक प्रतिक्रिया

विराटनगर / शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘लाज शरणम्’ दोस्रो हप्तामा प्रवेश गरेको छ। उच्च शो सङ्ख्यासहित प्रदर्शन भइरहेको सिनेमाले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स मा मात्र काठमाडौं उपत्यकाभित्र २१ शो पाएको यो सिनेमा देशभर १५० भन्दा बढी शो मा प्रदर्शन भइरहेको छ।

महानगरको सडक सौन्दर्यकरणका लागि प्राइम बैंकको सहयोग

विराटनगर / विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित प्राइम बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप प्राइम बैंकले रकम हस्तान्तरण गरेको हो

विराटनगरमा नारी दिवसको अवसरमा ‘गल्स अन ह्विल’ प्रतियोगिता आयोजना हुने

विराटनगर/ नारी दिवसको अवसर पारेर विराटनगरमा ‘गल्स अन ह्विल’ प्रतियोगिता आयोजना गरिने भएको छ। विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा फागुन २४ गते प्रतियोगिता सम्पन्न हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले पाँचौं संस्करणको प्रतियोगिता हुने जानकारी गराएको छ। प्रतियोगितामा महिलाहरूले मात्र भाग लिन पाउनेछन्। एक स्कुटरमा दुई जनाको दरले कुल १०० स्कुटर सहभागी गराउने

स्वस्थ शरीरका लागि नियमित योग आवश्यक ः मेयर कोइराला

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वस्थ जीवनका लागि नियमित योग गर्नु आवश्यक रहेको बताउनुभएको छ । पतञ्जली योग महानगर समितिले आयोजना गरेको योग शिविरको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले योगका माध्यमबाट धेरै रोग लाग्नबाट बच्न सकिने धारणा राख्नुभयो । मेयर कोइरालाले भने, ‘नियमित योग गर्दा धेरै किसिमका रोग लाग्नबाट बच्न सकिन्छ ।

खेलाडीबाट दलका नेता कार्यकर्ताले अनुशासन सिक्नुपर्छ ः कोइराला

विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले खेलाडीबाट राजनैतिक दलका नेता कार्यकर्ताले अनुशासन सिक्नु आवश्यक रहेको बताएका छन् । विराट गोल्डकपको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै नेता कोइरालाले राजनीतिमा अनुशासनहीनता बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले दलका नेता तथा कार्यकर्ताले खेलाडीबाट अनुशासन सिक्नुपर्नेमा जोड दिए । ‘अहिले जुनसुकै पार्टीभित्र