गोरखा। गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा
हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा बिहीबार साँझ ५:४५ बजे हेटौंडा –४ कमलडाँडास्थित निवासमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका उनलाई केही महिना अघिदेखि लिभर सिरोसिको कारण शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। मकवानपुरे पत्रकारिताका संस्थापक मध्येका
मोटरसाईकल दुर्घटनाहुँदा २ जनाको मृत्यु उदयपुरको दुई स्थानमा मोटरसाईकल दुर्घटनाहुदा २ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका(१ स्थितमा प्रदेश १(०२(०४६ प ४५३६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रिय भई दुर्घटनाहुँदा मोटरसाईकल चालक स्थानिय ३५ बर्षीय धन बहादुर तामाङ घाईते भई उपचारको लागि स्थानिय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले
१ नं.प्रदेश प्रहरी श्रीमती संघद्वारा असाह्य आमाहरुलाई भोजन गराउदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरुले बिराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराउनु भएको छ । ुुसेवा नै धर्म होुु भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको नयाँ पदाधिकारी चयन १ नम्बर प्रदेश प्रहरी श्रीमती संघले श्रीमती कल्पना गिरीको अध्यक्षतामा ९ सदस्य कार्य समिति पदाधिकारीको गठन गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज भएको संघको भेलाले ९ सदस्य पदाधिकारीहरु सर्वसम्बतबाट चयन गरेको हो । ”सेवा नै धर्म हो” भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र
असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च
नवलपरासी। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा शनिबार राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भइ सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए। घाइतेलाई उपचारका लागि मध्यविन्दु
आजदेखी यमपंचक अर्थात तिहार सुरुभयको छ । यम भन्नाले धर्म र पंचक भन्नाले पांच दिनलाई नै यमपंचक भनिन्छ । १.ढुङ्गे युग भन्दा अघिको फिरन्ते युगको नेतृत्व कागले गरेको छ । २. शिकारी युगकोनेतृत्व कुकुरले गरेको छ । ३. पशुपालनको युगको नेतृत्व गाइले गरेको छ । ४. कृषिको नेतृत्व गोरुले गरेको छ । ५. सभ्य मानिश्को