काठमाडौं। सेयर कारोबार निरन्तर ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि गिरावट आएको नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। आइतबार नेप्से परिसूचक ६० अंक र मंगलबार १६.६० अंकले घटेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। नेप्से ओरालो लागेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ। यसदिन २५६ कम्पनीको ४८ लाख १५ हजार १२०
विराटनगर। प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन – २०७९ हुने भएको छ। प्रदेश नम्बर १ समितिको माघ २९ गते सो सम्मेलन हुने भएको हो। प्रथम प्रादेशिक लघुवित्त सदस्य समिति प्रदेश नम्बर १ का संयोजक संजयकुमार मण्डलले विराटनगरमा पत्रकार सम्मेलनगरी प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन – २०७९ गर्न लागेको जानकारी गराउनुभएको हो । माघ २९ गते हुने
काठमाडौं। सेयर बजारमा फरि करेक्सन आएको छ। कारोबारको अघिल्लो दिन मंगलबार ७६अंक बढिले बढेको बजारमा आज ७.१३ अंकले करेक्सन आएको हो। सेयर बजार ओरालो लागेपनि कारोबार रकममा भने सामान्य वृद्धि आएको छ। यसदिन २५७ कम्पनीको १ करोड ५ हजार २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ लाख ८१७ रूपैयाँमा खरिदबिक्री
काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको
विराटनगर। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ।
काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी
काठमाडौं। सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला २ हजारले घटेको छ । शनिबार प्रतितोला १ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला १ लाख ४ हजार १ सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख तीन
विराटनगर। शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ)मा आजदेखि आवेदन दिन पाईने भएको छ। कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन
काठमाडौं। एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने आठ करोड ४० लाख मूल्य बराबरको
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। ५०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँ कायम गरिएको थियो। यसदिन तेजावी सुन मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रूपैयाँमा कारोबार