काठमाडौं । चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८
विराटनगर । नेपाली सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेर एक लाख नौ सय तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख एक हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय छ ।
काठमाडौं। साताको पहिलो कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्स देखिएको छ। नयाँ सरकार गठन भएसँगै सेयर बजारमा चमक देखिएको थियो। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलले पद बहालीपछि पुँजी बजार सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका थिए। सेयर बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएपनि सरकार गठनसँगै सेयर बजार
काठमाडौं। नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय छ । यसको
काठमाडौं। प्री ओपन सेसनमा नेप्से परिसूचक ७.८५ अंकले बढेर १९९१.८० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको थियो। प्री ओपन सेसनमा २८ कम्पनीको ३६८२ कित्ता सेयर १३ लाख १३ हजार ६१२ रुपैायाँमा खरिदबिक्री भयो। यो समयमा ५२ पटक सेयर कारोबार भयो। सोही सेसनमा २२ कम्पनीको कारोबार
विराटनगर। प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले अहिले चरम आर्थिक संकटमा पुगेको छ । महानगरपालिकाको मेयर नागेश कोइरालाले अस्थाइ र करार कर्मचारीहरुलाइ पुनर्बहाली गारे पछि तीनिहरुलाई तलब खुवाउने असहमत भएको भन्दै केही कर्मचारीहरुलाई अबकास दिएका छन । महानगरपालिकामा करुणा फाउन्डेसन प्रयोजना अन्तरगत कार्यरत आधा दर्जन कर्मचारीलाई उनिहरुको काम सन्तोस जनक नभएको भन्दै अबकास दीई सकेका
काठमाडौं। सेयर बजारमा उतारचढाव कायमै छ। आज नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक घट्यो भने १ को बढ्यो। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक १.५० प्रतिशतले घट्दा अदर्शको १.३९ प्रतिशतले घट्यो। १२ समूहको सूचक ओरालो लाग्दा बैंकिङ समूहको सूचक ०.२७
नवलपरासी। किसानले चिनी उद्योगलाई पुरानै भाउमा उखु बेच्न बाध्य भएका छन्।सरकारले यस वर्षको समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानले पुरानै भाउमा उखु बेच्न बाध्य भएका हुन्। जिल्लामा लुम्बिनी, बागमती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन्। लुम्बिनी बाहेक दुई उद्योगले मंसिरको पहिलो सातादेखि किसानसँग उखु खरिद गरेर क्रसिङ सुरु गरिसकेका छन्। सरकारले यस वर्षको समर्थन मूल्य नतोकेका
विराटनगर। मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका छन् । प्रतिकूल बैंकिङ नीति तथा चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका गरेका हुन्। विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताएका हुन्
विराटनगर। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा