विराटनगर । विराटनगर १० मा रहेको नेसनल एकेडेमी (RBB) कलेजले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ। कलेजले विहिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गरेको हो । कार्याक्रममा विद्यार्थीहरुलाई नेसनल एकेडेमी कलेजका प्रधानाध्यापक सकलदेव साह ,सतिता साह र कक्षा १२ का विद्यार्थीले खादा टिका लगाई स्वागत गरेको थियो। कार्यक्रममा डा.राजनारायण यादवले विद्यार्थी असफल
काठमाडौं। शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन्। ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताए।
विराटनगर। बर्जु गाउँ पालिका वडा नम्बर १ द्वारा श्री लक्ष्मी आधरभुत विधालयका विद्यार्थीहरुलाई व्यग वितरण गरेको छ। सामुदायिक विधालय प्रति विधार्थीलाई आकर्षक बढाउन र विधालय विचमा नै छोडनुलाई रोक्नका लगी विद्यार्थीहरुलाई व्यग वितरण गरेको हो। मंगलबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि बर्जु गाउँ पालिका १ नम्बर वडा कार्यालयको सहयोगमा ब्याग वितरण गरेको थियो।सामुदायिक विधालय प्रति
मिति २०७९-०५-१८ गते दिन beyond apogee द्वारा आयोजित inter school robotics competiton सम्पन्न भएको छ। यस कार्यक्रम मा ilestone school , lagankhel र mrigashira world school bhotebahala beyond apogee is a आयोजना गर्न सहयोग गर्नु भएको थियो । आजको यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा भूतपूर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाको उपस्थिति रहेको थियो। त्यसै गरि
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन
काठमाण्डौ । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन । आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ