Category: खेलकुद

प्याब्सन बिराट कप फुटबल प्रतियोगिता हुने

विराटनगर।विराटनगरमा प्याब्सन बिराट कप फुटबल प्रतियोगिता हुने भएको छ। प्याब्सन विराटनगरको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको हो । २०७६ सालदेखि सुरु भएको प्रतियोगिता कोरोना महामारीले गर्दा लगातार २ वर्ष स्थगित भएको प्याब्सन विराट फुटबल प्रतियोगिता यसवर्ष आयोजना गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि विराटनगरको शहीद रंगशालामा पुस १

गरीब परिवारबाट राजनीतिमा आएको हुँ, झुठको खेती गर्न कहिल्यै आएन’ : सीताराम मेहता

विराटनगर। नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले आँफू किसान परिवारबाट राजनीतिमा उदाएको मान्छे भएकाले झुठको खेती गर्न नआउने बताएका छन् । बिहीबार चुनावी प्रचारप्रसारपछि इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता मेहताले आँफू गरीब, किसान परिवारबाट राजनीतिमा उदाएकाले झुठको खेती गर्न नआएको बताएका हुन् । ‘मलाई गरीबका नेता पनि भन्छन्,

योग शिविर सम्पन्न

१ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित

अन्तर रोबर्टिक्स प्रतिस्पर्धा सम्पन्न

मिति २०७९-०५-१८ गते दिन beyond apogee द्वारा आयोजित inter school robotics competiton सम्पन्न भएको छ। यस कार्यक्रम मा ilestone school , lagankhel र mrigashira world school bhotebahala beyond apogee is a आयोजना गर्न सहयोग गर्नु भएको थियो । आजको यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा भूतपूर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाको उपस्थिति रहेको थियो। त्यसै गरि