काठमाडौं। नेकपा एमाले शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो। बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको थियो। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना भारतले बनाउने पक्कापक्की भइसकेको बताएका छन्। कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको बिहीबार धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलविद्युत् आयोजना निर्माणका लागि भारतीय भरपर्दो कम्पनीले लाइसेन्स लिएकाले बन्ने जिकिर गरे। उनले भने, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि पनि पश्चिम सेती आवश्यक थियो। भारतको कम्पनीले पश्चिम
विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले जनताको मनमस्तिष्कबाट पराजित नभएको बताउनुभयो। विराटनगरमा आज अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिकरूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन। नेतृत्व हस्तान्तरण एवं परिवर्तन प्राकृतिक कुरा हो भन्दै नेता गच्छदारले जनताले आफूलाई न्याय गरेको टिप्पणी
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसदमा नाम छनौटका विषयमा विवाद देखिएको छ । समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै उम्मेदवार र पार्टीका नेताहरुले असन्तुष्टि जनाएका हुन् । सो पार्टीले प्राइमरी इलेक्सनमा धेरै मत ल्याएकाहरूको क्रम मिलाएर बन्द सूची पेश गरेको थियो । प्राइमरी इलेक्सनबाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएपनि सो प्रकृया
विराटनगर। लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका
नयाँदिल्ली। लामो चुनावी अभियान र दुई चरणको मतदानपछि भारतको स्थानीय तह निर्वाचनको मतगणना र नतिजा आउने क्रम जारी छ। गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको मतगणना सुरु भएको छ। गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने
विराटनगर। जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष अशोक राईबीच मतभिन्ता देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको जसपाका अध्यक्ष र संघिय परिषद् अध्यक्षबीच मतभिन्नता देखिएकामे हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने
फिदिम। नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते भएका छन्। बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउँदै गरेको बा १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेबुङ गाउँपालिका- ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको सेनाले जनाएको छ। दुर्घटनामा परी सैनिक प्युठ काँशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रबि तामाङ, रमेश चौधरी,
काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन्। निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका
विराटनगर । जनता समाजवादी पार्टी र नेकपा एमाले बीच ब्रेकअप भएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनुभएको छ । मङ्सिर ४ को निर्वाचनका लागि जसपाले एमाले संग केहि सिटमा तालमेल गरेको थियो। आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताउनुभयो । ‘हामीले चुनावमा