उदयपुर। उदयपुरको क्षेत्र नम्बर २ अन्तरगतको प्रदेशसभा १ को प्रदेससभा सदस्यमा लोकतान्त्रिक–वामगठबन्धनका उमेदवार नारायणबहादुर वुर्जामगर पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मगरले एमालेका उमेदवार देवराज राईलाई ३५ मतको झिनो अन्तरले जित निकालेका हुन् । प्राप्त मतपरिणाम अनुसार वुर्जामगरले ८ हजार १०५ मत प्राप्त
विराटनगर। मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । पहिलो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रतालाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् । इच्छाकामना गाउँपालिकाको मत गणनामा १०४०५ गणनामा उनको मत २९७८ थियो । कालिका नगरपालिकाको गणना सुरु गरेपछि लामिछानेले अग्रता बढाएका हुन्। दोस्रोमा एमालेका
कैलाली। प्रतिनिधि सभा कैलाली क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टी ढकियाको उम्मेदवार गंगाराम चौधरी ५६७१ मत बढि ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीले १७४४९ मत ल्याउँदा गंगारामले २३१२० मत ल्याइ विजयी भएका हुन्। त्यसैगरी नेकपा एमालेका गौरी शंकर चौधरी ९८१४ मत प्राप्त गरे।
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जित नजिक पुगेका छन्। सुरुवातबाट अग्रता कायम राखेका थापाले एमालेका उम्मेदवारलाई पछाडि पारेका हुन्। पछिल्लो मतगणना अनुसार थापाले भारी मतान्तरले (एमाले) का उम्मेदवार डा राजन भट्टराईलाई पछाडि पारेका हुन्। यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापा, एमाले नेता भट्टराई, राप्रपाका डा.शंकरमोहन श्रेष्ठ, नेपाल
विराटनगर। नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भएका छन्। राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै सिंह यो क्षेत्रबाट चौथो पटक सांसद बनेका हुन्। उनले ७ हजार १३९ मत प्राप्त गरेका छन्। मिश्रले ७ हजार ११ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सिंह निर्वाचित भएको औपचारिक घोषणा भने गरेको छैन।
विराटनगर । मोरङको क्षेत्र नं. ४ को मगणनामा नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको २१४० मतमा मोदीले ११४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विनोद ढकालको ६२९ मत छ । अहिले कटहरी ४ को एउटा केन्द्रका मतगणना सम्पन्न भएको छ ।
मोरङ निर्वाचन क्षेत्र नं. ६ (क) करैया मतदान केन्द्र को बुथ (क) मा बम विस्फोट यस केन्द्रको पुनः जाँच पछि मतदान शुरु हुने ः सुरक्षाकर्मी अब यो केन्द्रमा मतदान हुँदैन ः स्थानीय
काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपालसँग जोडिएका सीमा नाका बन्द गरिएको हो। यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए । निर्वाचन हुनु
काठमाडौं। थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७७८ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७७८ नमूनाको परीक्षण गर्दा ८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको
विराटनगर। निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ । उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो । आयोगले यसअघि