Category: राजनीति

देशको शिर उच्च बनाउनु भन्दै मतदाताले लगाइदिए रेखाको शिरमा ढाका टोपी

विराटनगर। मोरङ (बेलबारी) । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी ३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई

घरदैलो अभियानमा गठबन्धनका उम्मेदवार, मतदाताको साथ पाउँदै :कांग्रेसका सीताराम मेहता

सुनसरी। आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उममेदवार घरदैलोमा छन् । सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सीताराम मेहता र प्रदेशसभातर्फ क्षेत्र नं. २ (क) बाट माओबादी केन्द्रका द्वारिकलाल चौधरी अहिले घरदैलोमा छन् । घरदैलोका क्रममा सुनसरी २ मा कांग्रेसका सीताराम मेहताले मतदाताको

मोरङ ३ ले इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाए

विराटनगर । मोरङ ३ ले इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् । आज चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन्

राष्टपतीले संविधान नमान्दा नागरिकता विद्येक पास भएन: कोईराला

विराटनग। नागरिता विद्येक पास नहुदा नागरिक योग्य सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नुपरेको पिडा पोखेका छन । चुनाउ प्रचर प्रसारका क्रममा विराटनगर ११ आज पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले पिडा पोखेका हुन । सर्वसाधारणको प्रश्नमा मोरङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार डा. कोईरालाले राष्टपतीले संविधान नमान्दा नागरिकता विद्येक पास नभएको

घरदैलोमा रेखा पुग्दा महिलाहरूको नाराबाजी

मोरङ (बिराटचोक) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका हुन् । शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा १२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नारा लगाएका थिए । रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन्

प्रधानमन्त्री देउवाले भाषण गरेर मिचेको भूमि फिर्ता नआउने बताए

डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण गरेर मिचेको भूमि फिर्ता नआउने बताएका छन्। भूमि फिर्ता ल्याउन र सीमा विवाद मिलाउन कूटनीतिक सम्बन्ध र वार्ताबाट मात्रै सम्भव रहेको उनले बताए। ‘भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ त्यो हामीले गरिरहेका छौं’, प्रधानमन्त्री देउवाले भने। डडेल्धुराको अजयमेरु गाउँपालिका-२ भद्रपुरमा आयोजित संयुक्त

निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गर्नेलाई आर्थिक जरिवाना

विराटनगर । निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गर्नेलाई आर्थिक जरिवानासहितको कारबाही थालेको छ। जस अन्तर्गत आयोगले काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवानासहितको कारबाही गर्ने

स्वतन्त्र नागरिक समूहले निर्वाचन बहिष्कार गर्ने

बुटवल। स्वतन्त्र नागरिक समूहले आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने भएको छ। संविधानसभाबाट जारी भएको संविधान नै गलत रहेको भन्दै नयाँ संविधान जारी गर्न मागसहित समूहले शान्तिपूर्ण आन्दोलनका रूपमा निर्वाचन बहिष्कार गर्ने जनाएको हो। शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समूहका अध्यक्ष विश्वराज गैरेले गलत बाटाबाट ल्याइएको धर्मनिरपेक्षता, आवश्यकता नभएको संघीयता तथा एमसीसी

व्यवस्था जोगाउन बाम गठबन्धन आवश्यक; गठबन्धन बिचको द्वन्द अन्त्य

विराटनगर। लोकतान्त्रिक बम गठबन्धन निर्वाचन परिचालन समिति मोरङ ४ ले गठबन्धनका उमेदवारलाई जिताउन घरदैलो कार्यक्रम गरि मतदाता समक्ष्य पुर्‍याउन कार्यको शुभारम्भ गरेको छ। विराटनगर महानगर पालिका वडा नम्बर ३ सङ्गम चोक नेरी प्रतिनिधि सभाका उम्मेदवार अमन लाल मोदी र मोरङ ४ “ख” प्रदेश सभा तर्फ उमेदवार भीम पराजुलीलाई उपस्थिति गराई कोण सभाको आयोजना गर्दै सो

निर्वाचन आयोगले आसन्न निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने

काठमाडौं। निर्वाचन आयोगले आसन्न निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने बताएको छ शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई भेट्न उपराष्ट्रपति भवन, हरितगृह पुगेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले निर्वाचन तयारीबारे उपराष्ट्रपति पुनलाई जानकारी गराएको हो। आयोगका अध्यक्ष थपलियाले निर्वाचनलाई विवादरहित,निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न आयोग युद्धस्तरमा काम गरिरहेको जानकारी गराएका थिए।