Category: राजनीति

मोरङ क्षेत्र नं. ५ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभासदस्य उम्मेदवार प्रमोद कुमार मण्डलसँग गरिएको कुराकानी

मोरङ क्षेत्र नं. ५ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभासदस्य उम्मेदवार प्रमोद कुमार मण्डलसँग गरिएको कुराकानी

विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी:उम्मेदवार महेश बस्नेत

भक्तपुर। नेकपा एमाले भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी गरेका छन्। स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया गर्दै उनले पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा योपटक तेब्बर बढी मतले विजयी हुने दाबी गरे। सता गठबन्धनले आफूलाई कुनै असर नपर्ने उनले बताए। ‘गठबन्धन नेताहरुबीच मात्रै छ। कार्यकर्ताबीचमा कुनै

‘डीना’ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरोधीलाई आगामी निर्वाचनमा मतदान नगर्न आग्रह गरे

हेटौंडा। नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरोधीलाई आगामी निर्वाचनमा मतदान नगर्न आग्रह गरेकी छन् । हेटौंडामा आयोजित कार्यक्रममा नेतृ डीनाले प्रतिगमनको पक्षधरलाई बहिस्कार गर्ने बेला भएको बताइन । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी उनले मतदान गर्नुपूर्व संविधानको रक्षाका गर्न जुटेका र बर्खिलापमा गएकाको पहिचान

निर्वाचन आयोगले गरे तीन वटा निर्वाचन चिन्हमा सामान्य हेरफेर

विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचमा निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिन्हमा सामान्य हेरफेर गरेको छ। निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिन्ह हेरफेर गरिएको आयोगले जनाएको छ। यही असोज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसैगरी बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने

विभिन्न मुद्दा लागेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट

विराटनगर। आगामी मङ्सिर ४ हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न आह्वान

काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न आह्वान गरेको छ । आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा परिणाम घोषणा गर्न नपाइने भएकाले गरेमा कारबाही गर्ने चेतावनी दिएको छ। ‘मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाए

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्। बैठकमा आगामी निर्वाचनको रणनीति र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ। आगामी निर्वाचनमा

देउवाको क्षेत्र डडेल्धुरामा पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिए

डडेल्धुरा। डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। एमालेका प्रतिनिधिसभाका उमेदवार चक्र स्नेहीसहित पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका दुई जना गरी पाँच जनाले उम्मेदवारी फिर्ता गरेका छन्। प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्रप्रशाद स्नेही, स्वतन्त्र दानबहादुर पाल

गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

काठमाडौ। गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुले समयभित्रै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो। गठबन्धनको निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ। ‘तदनुरुप सम्बन्धित पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा