विराटनगर। सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटमा सकस परिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिटको हाराहारीमा सहमतिमा आउने विश्वास गरेका छन् । मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको जिकिर गरेका हुन् । गठबन्धनमा रहेका दलहरुका दाबी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको उनको भनाइ छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का भर्खरै पोलिटब्यूरो सदस्यम बढुवा भएका मोरब इन्चार्ज गोपीबहादुर अछामी (सार्की)ले एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले स्रोतले दिएको जानकारी अनुसार अछामी नेकपा विभाजनसँगै एमालेमै रहन चाहेका थिए । यद्यपि उनी राष्ट्रियसभा सदस्य रहेको कारण पद गुम्ने डरले माओवादीमै रहेका थिए । हाल एमालेको केन्द्रीय सदस्य तथा मोरबको क्षेत्र
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए ।ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन् । स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति उति नै हुने उनले बताए । राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमवार हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ४ मंसिरमा हुने निर्वाचनमा भोजपुरबाटै चुनाव लड्ने आफ्नो चाहना रहेको बताएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीले भोजपुर र सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । तर आइतबार विहान फेसबुकमार्फत हुने आफ्नो चाहना भोजपुरबाटै उम्मेदवार हुने रहेको बताएका हुन् । भोजपुर मेरो जन्म,
विराटनगर । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ। बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ। आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर सहमति जुट्न सकेन। सिट बाँडफाँटलाई टुंगोमा पर्याउने गरी आज बैठक बस्न लागेको हो। कार्यदलमा सहमति जुटे प्रतिवेदन शीर्ष नेतालाई पेश गरिनेछ। त्यसपछि शीर्ष नेताहरुले अन्तिम निर्णय लिनेछन्। मंसिर
एजेन्स। काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दाबी गरेका छन्। उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप पनि लगाए। भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मोरङको क्षेत्र नम्बर ६ (ख) बाट युवा समाजसेवी एमवं उद्योगी दिपक ढकालको नाम सिफारिस गरेको छ।ढकाल लामो समयदेखि धार्मिक पर्यटन भित्र्याउन लागेकाले युवाहरूको आग्रहमा प्रदेश सभामा सिफारिस गरिएको हो। धार्मिक स्वभावका ढकाल लामो समयदेखि विराटनगर र आसपासको क्षेत्रमा समाजसेवीको रूपमा ख्याती कमाएका छन्। मुलुकलाई धर्म निरपेक्ष घोषणा भएपछि विराटनगरको
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन्। आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोल्दै लिङ्देनले सो कुरा बताएका हुन। उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै अब संसदबाट तलबभत्ता नलिने गरी सांसद पद छाड्ने घोषणा गरेका हु्न्। संसदको चुनाव घोषणा
काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो २ बजेका लागि डाकिएको छ। बैठकमा सभामुख अग्निप्रसा सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गर्ने संभावित कार्यसूची छ।यस्तै सभामुख सापकोटाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसंचालन) नियमावली २०७५ को नियम २५ र २७ बमोजिम गठित