विराटनगर। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आज शुक्रबारदेखि निवेदन दर्ता गराउने भएको छ । निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो। आयोगले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको छ । आयोगले गत साउन २२ देखि ३१ गते सम्म
विराटनगर। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन,
विराटनगर। नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि कांग्रेसले यो अभियान चलाउन लागेका हो । यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई
विराटनगर । मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने आकांक्षीहरु प्रशस्त देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मौखिक सहमति भए पनि प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको हो। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा
विराटनगर। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो झट्का लागेको छ। निर्वाचन नजिकिए संगै ओलीलाई ठुलो झट्का लागेको हो। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै ‘सुशासन, स्थायित्व र समृद्धि’ खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकाल भरि ‘भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ’ नारा बन्यो । तर भ्रस्टाचार बढी उनकै पालामा भइरहेको थियो कसैको ध्यान केन्द्रित
विराटनगर। गठबन्धन सरकारको नेत्रित्व गरि रहेको नेपाली कांगेसको लागि चुनाव गठबन्धन निल्नु न उकाल्नु बनेको छ। निर्वाचा आयोगले निर्वाचनको मिति तोकिए पछि राजनीतिक दलहरु आ-आफ्नो किसिमले चुनावी अभियानमा हुमैका छन्। तर सरकारमा सहभागी दलहरु नेपाली कांगेस ,माओवादी केन्द्रीय ,नेकपा एकीकृत समाजवादी ,जनमोर्चा र जनता समाजवादी पार्टी लगायतका नेताहरु सिट बाढफाडमा केन्द्रित रहेका छन। माओवादी केन्द्रीयले
विराटनगर। मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचन प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको छ। सतासिन दल बीच चिनावी तालमेल गर्ने मोखिक सहमति भए पनि आ -आफ्नो तर्फबाट उमेद्वारी हुनेको अकान्छीहरु प्रसद छन्। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक बर्तमान सांसद सिताराम मेहता
विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आज आयोगले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन
विराटनगर। मङ्सिर ४ गते हुन् गइरहेको संघय र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने अकंछीहरु प्रसद मात्रामा देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मोखिक सहमति भए पनि मोरङ जिल्लाको क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कांग्रसका प्रभाबसाली नेता डाक्टर शेखर कोइरालाले उमेद्वारी दिने सम्भावना देखिएको छ
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि भन्दा पनि एमालेलाई समाप्त पार्ने नियोजित मनसायले सत्ता गठबन्धन अगाडि बढिरहेको बताएका छन्।एमालेलाई धराशायी र कमजोर बनाउने नियतले सत्तारुढ दलहरूले सम्पूर्ण शक्ति खर्चिरहेको पनि बताए। झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालको प्रदेश १ स्तरीय दोस्रो भेला र अनेम संघ झापाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन