काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्ताका लागि लगानी गर्ने वातावरण सिर्जना गर्न सरकार तल्लीन रहेको बताए। महिला उद्यमी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीलाई प्रोत्साहन गर्न सो कार्य गर्ने बताएका हुन्। प्रधानमन्त्री देउवाले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्नुपर्ने बताए। उनले भने, ‘महिला उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक छ। महिला उद्यमशीलताले रोजगार
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाडले प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक २०७९ पुन: पुनरविचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै गठबन्धन दलले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो। सोहीअनुसार गृहमन्त्री खाडले सन्देशसहितको
काठमाडौं। सांसद भरत शाहले नागरिकताविहीनका लागि नागरिकता विधेयक ल्याएको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयक- २०७९ को प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद शाहले यस्तो बताएका हुन्। उनले भने,’ नागरिकताविहीनहरुलाई नागरिकता उपलब्ध गराउन विधेयक ल्याएका हौं। यसमा राष्ट्रपतिले विचार गर्नुपर्थ्यो। त्यसो गर्नु भएन। नागरिकता नपाएर गाउँमा लाखौं युवायुवतीहरु भौतारिरहेको भन्दै उनले आपत्ती जनाए। उनले राष्ट्रपति
काठमाडौं। सांसद मीनबहादुर विश्वकर्माले नागरिकतालाई राजनीति र निर्वाचनसँग जोड्न नहुने बताएका छन् । नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै सांसद विश्वकर्माले लाखौं नागरिकहरु नागरिकताविहीन बन्नुपरेको भन्दै नागरिकतालाई राजनीतिसँग जोड्न नहुने बताएका हुन् । उनले भने, ‘नागरिकता विधेयक राष्ट्रिय सहमतिबाटै आएको हो । नागरिकतालाई राजनीति र निर्वाचनसँग नजोडौं । यसलाई विलम्ब नगरौं। नागरिकतालाई राष्ट्रिय सहमतिबाट पारित गर्नुपर्ने
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको टिप्पणी गरेका छन्। थापाले गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको स्पष्ट पारेका हुन्। उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्नुपर्नेमा जोड दिए । ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’थापाले लेखेका छन्, ‘गणतन्त्र
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन पाँच दलको चुनाव चिन्ह लिएर निर्वाचन लड्न कोही आउँछ भने त्यसमा आपत्ती जनाउन नहुने बताएका छन् । बाबुराम भट्टराई र वामदेव गौतम नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा लडने निर्णय भए लगत्तै गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । पाँच दलभित्र भएको सहमति अनुसार नै उनीहरु चुनाव लड्ने
काठमाडौं। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। पार्टीका उपसभापति धनराज गुरुङसहितको टोली मंगलबार दिउँसो आयोग पुगेर दल दर्ता गराएका हुन्। आजै माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्ह र संयुक्त घोषणा पत्र लिएर निर्वाचनमा जानेबारे आयोगलाई जानकारी
काठमाडौं। कम्युनिष्ट शक्तिहरुको एकीकरण गराउने भन्दै हिँडेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन् । नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतमलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले गौतमलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन
काठमाडौं। गृहमन्त्रालयले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संभावित सुरक्षा चुनौतीबारे छलफल गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई प्रभाव पार्न सक्ने विभिन्न राजनीतिक तथा अन्य स्वार्थ समूहका गतिविधि र त्यसको नियन्त्रणबारे छलफल भएको हो। सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकेको
काठमाडौं। आगामी संघ र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दैछ। बैठक आज अपरान्ह ४ बजेतिर प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। बैठकमा मंसिर ४ मा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा आवद्ध दलहरुबीच सिट बाँडफाँटबारे छलफल हुनेछ।यसअघि साउन २६ मा बसेको कार्यदल बैठकले सिट बाँडफाँटको ‘मोडालिटी’को विषयमा