Category: राजनीति

राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशंका: नेता प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशंका रहेको बताएका छन्। प्रेस युनियन दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने भनेरै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिइएको उनले बताए। उनले भने, ‘दलहरूले धरातलीय अर्थाथलाई चाँडो बिर्सिए। संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार

नेतालाई गाली नगर्ने जनता नै हुन्न : अध्यक्ष सीके राउत

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले नेताहरूलाई गाली नगर्ने जनता नै नभएको बताएका छन् । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै राउतले राजनीतिक दलप्रति जनताको चरम असन्तुष्टि रहेको बताएका हुन् । राउतले भने,‘म इमान्दार छु भन्दैमा जनताले मत हाल्दैनन् । राजनीतिक दलहरूप्रति वितृष्णा छ । नेतालाई गाली नगर्ने जनता छैनन् जस्तो लाग्छ ।

नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने:कांग्रेसका सांसद गगन कुमार थापा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन‍्। उनले एमालेको उम्मेदवार राष्ट्रपति भए त्यो ‘ सम्मानीय कठपुतली राष्ट्रपति’बन्ने टिप्पणी गरे। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले हिजोको राष्ट्रिपतिका कारण फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको

राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खसे

दाङ। राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खसेको छ। दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानमा ३ सय ४ जनाले मतदान गरेका हुन्। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका प्रदेश निर्वाचन

देउवाविरूद्ध परेको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदा्लतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। सो रिट निवेदनको पेशी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ। कांग्रेस संसदीय दलको नेता देउवा हुन नसक्ने दावीसहित मंगलबार रिट दर्ता भएको थियो। रिटमा उत्प्रेषणको आदेशद्वारा विपक्षी दलको नेता नबनाउन माग

सरकारको हेराईमा परिवर्तन गर्न पनि वृहत्त एकताको खाँचो

विराटनगर। नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरी र एमाले नेता एवम् प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मी महतोको मुद्दा राजनिती भएकोले राजनिती सहमतीबाट समाधान खोजिनु पर्ने प्रमुख पार्टीका नेताहरुले जोडदार माग गरेका छन। वृहत्तर नागरिक समाजले शनिवार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कांग्रेस एमाले माओवादी केन्द्रका थारू मधेशी नेताहरूले चौधरी र महतोलाई रिहा गर्न माग

विपक्षी गठबन्धनले राष्ट्रियसभा उपाध्यक्षको टुङ्गो भोलि लगाउने

काठमाडौं । विपक्षी गठबन्धनले आइतबार मात्रै राष्ट्रियसभा उपाध्यक्षको टुङ्गो लगाउने भएको छ। शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले आइतबारमात्र उम्मेद्‍वारको टुङ्गो लगाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। सत्ता साझेदार दुई दलका शीर्ष नेताको भेटमा गृहमन्त्रालय कसलाई दिने भन्ने विषय तथा राष्ट्रपति उम्मेदवारका विषयमा पनि कुराकानी भएको थियो। राष्ट्रिय स्वतन्त्र

समृद्धि र सुशासनको जग बसाल्न शिक्षामा सुधार गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरे मात्रै विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गरे। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको

सर्लाहीका बलरामा भारत सरकारको ५ करोडको लागतमा निर्माण भएको भवनको उदघाटन

सर्लाही। सर्लाहीको बलरा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ५ करोडको लागतमा निर्मित विद्यालयको भवनको एक कार्यक्रम बिच उदघाटन गरिएको छ । बलरा नगरपालिका वार्ड न.४ स्थित रामसखी मोहित सिंह माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई भारतीय महावाणिज्य दुतावास, वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले एक कार्यक्रम बिच