काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको आजबाट अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न हुन लागेको हो। नागरिकता विवादको सुनुवाइको लागि अग्राधिकार दिँदै सर्वोच्चले छिटो, छरितो सम्पन्न गर्नु आवश्यक देखिएको जनाएको छ। प्रारम्भिक सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की
काठमाडौ। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख पद चुनौतीपूर्ण रहेको बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद गम्भीर र चुनौतीपूर्ण रहेको बताए। उनले पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजान कठिन हुने भन्दै त्यसलाई मिलाएर काम गर्न सुझाव दिए। बेला बेला अतिरञ्जित कुरा आएने बताउँदै उनले त्यसलाई
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। सभामुख घिमिरे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयवस्तुमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।उनीहरुबीच संसद्लाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधिका बारेमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रसहित सत्ता साझेदार
विराटनगर। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीको पदबाट हटाएपनि खास फरक नपर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्रीको पदबाट हटाउने भए सुरूमा आफ्नैबाट हटाएपनि फरक नपर्ने बताएका हुन्। यसले सरकारलाई कुनै भार नथपिने भएकाले राखिएको पनि उनको तर्क थियो। ‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्। यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने
विराटनगर । नेपाली कांग्रेसको संस्थापनइत्तर पक्षको बैठक जारी रहेको छ। आइतबार बिहानबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखर कोइराला पक्षको बैठक बसिरहेको छ। छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेश सभापतिहरु सहभागी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। बैठकमा १५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा के एजेण्डा लैजाने भन्ने विषय र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल
काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन्। सभामुख देवराज घिमिरेले शनिबार बिहान ११ बजेका लागि संसद् सचिवालयमा बैठक बोलाएका संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। उनका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । उनी माघ
विराटनगर। प्रदेश १ को मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरुले जिम्मेवारी पाएका हुन् ।प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका छन् । प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन्। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका
काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘सर्वदलीय बैठक बोलाउने भनेका छन् । त्यहाँ छलफल होला नि,’ पौडेलले अनलाइनखबरसँग भने,