विरानगर। हलेसी महिला सशश्क्तिकरण सेव केन्द्रले ७५ वर्ष देखि १०५ वर्षसम्मका जेष्ठ नागरिक र एकल महिलाहरुलाई सम्मान गरिएको छ। जाडो र शिलाहर बढेको कारण विराटनगर महानगर पालिका वडा नम्बर ८ बिश्वकर्मा चोक स्थित एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा कम्मल दिई सम्मान गरिएका छन् । १६ जना जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेका हुन्
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेको प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी प्राप्त भएको बताएका छन्। संसदबाट प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गरेपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले संसदले दिएको जिम्मेवारीले गर्व महशुस भएको बताए। उनले यो ठूलो चुनौती रहेको पनि उनले बताए। प्रचण्डले भने, ‘विश्वासको मतमार्फत मैले जे समर्थन पाएँ त्यसले मलाई गौरव महशु भएको छ।
विराटनगर। गणतन्त्रबादी र राजतन्त्रबादी बिचको यो गठबन्धन अनौठो छ। नेपाल विद्वत परिषद्का केन्द्रिय उपाध्यक्ष वल्लव प्रसाद दाहाल त्यो करा भन्नु भएको हो। परिषद द्वारा आयोजना गरिने पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको तयारीको क्रममा सो धारणा राख्नु भएको हो। नेकपा माओवादी केन्द्रियका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकार जसलाई राप्रपाको पनि समर्थन छ।
काभ्रे। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन्। पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे।
दोलखा। निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन्। गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आइतबार बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताए। निर्वाचन
काठमाडौं। नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ। पार्टी एकता लगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यालय तीनकुनेमा आज बिहान ११ बजे बैठक बस्ने प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुनेछ।
विराटनगर। बिराटनगर र जनकपुरबाट आइतबार देखि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलि आइतबार देखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने भएको हो । यस अघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। प्रचण्ड नेतृत्व सरकारको
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्। पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा आयोजित अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए। संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी
काठमाडौं। नेपाली कांग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्दैछ। संसदीय दलको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसले भोलि शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ। कांग्रेस संसदीय दलमा ८९ सांसद् छन्। आजको बैठमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतको