विराटनगर। नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले आयोजना गर्न लागेको सीएनआइ कोशी एक्स्पो २०२३ लाई प्रभाबकारी बनाउनको लागि परिसंघ द्वारा जारी गरिने प्रायोजित समाचार प्रकाशित गरे बापत भुक्तानी दिने भएको छ। संघका अध्यक्ष भीम घिमिरेले संचारकर्मी संग संछिप्त कुराकानी गर्दै सो कुरा बताउनुभएको हो। संघले माघ १९ देखि २८ गते सम्म अन्तराष्ट्र स्तरको कृषि
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ का बेचन रायले आमाको हत्यासम्बन्धी मुद्दाको फाइल बोकेको आठ वर्ष भयो। दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै उनी कहिले जिल्ला, कहिले उच्च त कहिले सर्वोच्च अदालतको गोलचक्कर लगाइरहेका छन्। तर, सप्तरी जिल्ला अदालतमा ६१ पटक पेसी चढे पनि उक्त मुद्दाको फैसला भएको छैन। उक्त मुद्दा जिल्लामै १८ न्यायाधीशले हेरिसकेका छन्। बेचनकी आमा
झापा। झापाको बिर्तामोडमा प्रतिबन्धित लागूषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र सोही ठाउँका २० वर्षीय सन्वाज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका– ५ मा आइतबार बेलुका
ढल्केवर। धनुषा प्रहरीको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र अभद्र व्यवहारका दुईजना गरी ६ जना थुनुवा राति हिरासत तोडेर फरार भएका हुन्। उनीरुको तीव्र
ढल्केवर । धनुषामा गोली लोड भएको पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-७ का २८ वर्षीय रोशन महतो रहेका छन्। उनलाई मिथिला नगरपालिका-२ नकटाझिज चौकस्थितबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल एक थान, गोली २ राउण्ड लोड गरिएको र एक
भक्तपुर। भक्तपुर एटीएम फोडेर पैसा झिक्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका-३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन्। उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेसिन फुटाउन खोजेको र असफल भई
विराटनगर। झापाका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ, बुद्धशान्ति गाउँपालिका-३ का २४ बर्षीय अजय तामाङ, १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजवंशी रहेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको
धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका-१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम
कञ्चनपुर। कञ्चनपुरका दुई जनालाई प्रहरीले साढे १५ किलो लागूऔषध चरेससहित पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङको भीमदत्त नगरपालिका–३ तिलकपुरका करन धामीलाई जाँच गर्दा उनको साथबाट चरेस बरामद गरेको हो। धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको
विराटनगर। झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका-६ लमजुङ घर भई काठमाण्डौ महानगरपालिका-५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् । गुरुङलाई हिजो साँझ ७ बजे झापाको