Category: अपराध

प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

विराटनगर। उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका-१२ स्थितमा

मेडिकल सर्जिकल सामाग्री बरामद

मिति २०७९।११।०४ गते अन्दाजी ६:३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-५ कोचाखाल स्थित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १ ह १३२५ नं. को सिटीमा भारतबाट नेपाल तर्फ अवैध रुपमा अन्दाजी रू. १,५०,०००-/ (एक लाख पचास हजार) बराबरको गरी  सिटि र सिटि चालक जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१२

संसद भवन अगाडि प्रदर्शन गर्ने पाँच जना महिला पक्राउ

काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने पाँच जना महिला पक्राउ परेका छन्। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै बुधबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले पुष्टि गरे। पक्राउ पर्नेमा आरती गिरी, बिनु यादव, कृतिका यादव, कृष्ण कठायत र सरिना फुयाल रहेका छन्। उनीहरुले संसद भवन अगाडि टायर बालेर प्रदर्शन गर्न

ब्राउन सुगर सहित १ जना पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका- १० खोर्साने चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार अपरान्ह साढे ४ बजे खोर्साने चोक स्थितमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागुऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले

श्रोत नखुलेको रकम सहित पक्राउ

मोरङको बिरानगर महानगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन । हिजो बेलुका इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबरीयालाई संका लागि चेक जाँचको क्रममा श्रोत नखुलेको ३ लाख ५६

लागुऔषध गाँजा सहित २ जना पक्राउ

मोरङको पथरीशनिश्चरे नगरपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पथरीशनिश्चरे-६ का ३४ बर्षीय बज्र मोहन यादबले घरमा लागु औषध गाजा संचय तथा विक्रीबितरण गरिरहेका छन भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी कुशेचौरी र अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा कोठाबाट ८ किलो

सवारी ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

विराटनगर। सवारी ज्यान मुद्धाका एक जना फरार प्रतिबादी पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले सो प्रतिबादी पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-९ सुनसरीका ६१ बर्षीय लक्ष्मण शाक्य रहेका छन् । सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाको मिति २०४९|०७|१८ गतेको सजाय निर्धारण फैसला आदेशले १

अवैध सामान बरामद

झापा। झापाको काँकरभिट्टा र भद्रपुर स्थितबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मुल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ गैरी गाँउ स्थितबाट बिभिन्न प्रकारका कपडा, झोला र पुजामा प्रयोग हुने सामानहरु करिव १ लाख

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर। मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-१० का १९ बर्षीय गोरे भन्ने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको फेनारगन, डाईजेल्याव, ब्रुफिन सहित ११ एम्पुल बरामद गरेको हो भने

चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

विराटनगर। झापामा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका– ८ बस्ने विजय भन्ने रोबिन राजवंशी र सोही नगरपालिका– २ बस्ने एलेक्स भन्ने विजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार झापा जिल्ला अदालतको मिति २०७८ कार्तिक १४ गतेको फैसला अनुसार चोरी मुद्दामा विजयलाई ६ महिना