Category: अपराध

मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाका युवाहरु मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन दिएका छन्। इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका निवासी मेनपावर एजेन्ट विजय मेहताले वैदशिक रोजगारका नाममा ठगीमा परेपछि मेहता विरुद्ध सामुहिक निवेदन दिएका हुन् । मेहता हाल काठमाडौँमा बसोवास गरि रहेका छन्। मेहताले देवानगञ्ज गाउँपालिका (साबिक राजगंज सिनुवारी र मध्यहर्षाही)का

छात्राको मृत्युपछि प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साल पक्राउ

सिरहा। शुक्रबार मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महरालाई कक्षामा पढाइ चलिरहेकै बेला पेट दुख्यो। शिक्षिका अम्बिका लम्साललाई पीडा सुनाइन्। शिक्षिकाले विद्यालयकै औषधिको बाकसमा रहेको सिटामोल दिइन्। सिर्जनाले औषधि खान पानी पनि मागिन्। नजिकै रहेको डिउको बोतल शिक्षिकाले हातमा थमाइन्। तर, खाएको केही समयमै सिर्जनालाई झनै गाह्रो भयो। शिक्षिकाले पानी

किर्ते नागरिकता बनाउने वडाध्यक्ष रहमान मियाँलाई जेल

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ आइतबार जेल चलान भएका छन्। सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको डिएसपी नरेशकुमार सिंहले बताए। मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको

गुणस्तरहीन घिउसहित एक जना पक्राउ

पर्सा। वीरगञ्ज महानगरपालिका-१६ मा गुणस्तरहीन घिउसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका-८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेशकुमार राय रहेका छन्। श्री गणपति रिपैकिङ उद्योग, गणपति पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको

६ वर्षीय एक बालकले शिक्षिकालाई गोली हाने

वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न

प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ

सुर्खेत। कालीकोटको महावै गाउँपालिकास्थित देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ परेका छन्। विद्यालयका लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम हिनामिना गरेको कसुरमा प्रधानाध्यापक ठकुरी पक्राउ परेका हुन्। बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा विद्यालयको खाताबाट किर्ते गरी रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएपछि निज प्रधानाध्यापकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी

अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद

मिति २०७९।०९।२२ गते अन्दाजी ०६:३० बजे जिल्ला मोरङ विराटनगरमहानगरपालिका वडा नं.-१२ मंगलबारे स्थित अवैध रूपमा घरेलु मदिरा । बनाउने भन्ने बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाटखटिएको प्रहरी टोलीले उक्त एरियाबाट मदिरा बनाउने कच्चा पदार्थ २८७०किलो, घरेलु मदिरा १२५ लिटर र मदिरा बनाउन प्रयोग गरिने भाँडा वर्तन३१ थान समेत गरी अन्दाजी मुल्य रू. २ लाख

ब्राउन सुगर सहित ४ जना पक्राउ

झापाको दमक नगरपालिका-२ खरखरे स्थितबाट ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-२ का ३६ बर्षीय सन्तोष राजवंशी, ३६ बर्षीय लिला कुमार बुढाथोकी, २८ बर्षीय केशव धिमाल र ३१ बर्षीय सन्दिप लिम्बु रहेका छन् । हिजो साँझ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले संकित अवस्थामा रहेका उनिहरुलाई चेकजाँच गर्दा

स्कुटर चोरीमा संलग्न १ जना पक्राउ

सुनसरीको इटहरी उप-महानगरपलिका-१३ स्थितबाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्दिवास नगरपालिका-२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् । बुधबार बेलुका इटहरी-१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

झापाको दमक नगरपालिका-१ र ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका- ४ ईलाम घर भई हाल दमक -१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् । बुधबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट