Category: अपराध

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ

झापा। झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती गाउँपालिका-१ निवासी ३२ वर्षीय अर्जुन तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण

मोरङमा घाँटी र टाउका काटिएको पुरुषको उपचारका क्रममा मृत्यु

विराटनगर। मोरङमा धारिलो हतियारले घाँटी र टाउका काटिएको पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको मृत्यु भएको हो । सरबरिया शनिबार राति घाँटी र टाउको काटिएको अवस्थामा फेला परे थियो। सरबरिया शनिबार राति ११:२० बजेतिर आफ्नै घरमा घाइते अवस्थामा भेटिएका थिए । गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार

प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरे

विराटनगर। सुनसरीको धरान उप-महानगरपालिका-१५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवल प्रसाद साह रहेका छन् । बुधबार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा

मोरङमा लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा एक युवाले आत्मा हत्या गरे

विराटनगर। मोरङमा लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा एक युवाले आत्मा हत्या गरेका छन्। विराटनगर १ पोखरिया बस्ने २३ वर्षीय राजु कुमार मण्डलले आत्मा हत्या गरेका हुन्। विराटनगर १२ मा रहेको न्यु लाईफ फेलोसिफ लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा मण्डलले फासो लिई आत्मा हत्या गरेका छन् । मण्डल छठमा छुटी

मोरङ निर्वाचन क्षेत्र नं. ६ (क) करैया मतदान केन्द्र को बुथ (क) मा बम विस्फोट

मोरङ निर्वाचन क्षेत्र नं. ६ (क) करैया मतदान केन्द्र को बुथ (क) मा बम विस्फोट यस केन्द्रको पुनः जाँच पछि मतदान शुरु हुने ः सुरक्षाकर्मी अब यो केन्द्रमा मतदान हुँदैन ः स्थानीय

उदयपुरको दुई ठाउँमा अज्ञात समुहले बम विस्फोट गराए

उदयपुर। निर्वाचनलाई बिथोल्ने गरी शुक्रबार राती उदयपुरको दुई ठाउँमा अज्ञात समुहले बम विस्फोट गराएको छ। निर्वाचनको समय दुई दिन बाँकी छँदा उदयपुरगढी गाउँपालिकाको वडा नं ७ र ८ को मध्यभागको जंगल र त्रियुगा नगरपालिका १६ को जंगलमा बम विस्फोट भएको हो। दुई ठाउँमा बम विस्फोट भए पनि सुरक्षा निकायले भने उदयपुरगढीमा भएको विस्फोटको मात्र पुष्टि

दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते

विराटनगर। मोरङको उर्लाबारी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते भएका छन्। उर्लाबारीस्थित एक क्याफेमा शुक्रबार बेलुका रजक थापा र कुमार लिम्बू समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। सो झडपमा उर्लाबारी-४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी-७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी-८ का

विराटनगरमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परे

विराटनगर। विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो। सडकको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार

थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७७८ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७७८ नमूनाको परीक्षण गर्दा ८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको