विराटनगर। विराटनगरको क्षयरोग उपचार केन्द्रबाट डेढ महिनाअघि भागेका एक जना कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापा गाउँपालिका–५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएका हेमरन विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका थिए । अदालतले
काठमाडौ। निर्वाचन बिथोल्न सक्रिय समूहप्रति प्रहरीले निगरानी बढाएको छ। मंसिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षाका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षाका सबै निकाय परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘चुनाव विरोधी गतिविधि गर्ने व्यक्ति हुन् या समूह सबैलाई
नुवाकोट। नुवाकोटको पुर्वी भेगमा रहेको बालकुमारीमा आमाछोरीको विभत्स हत्या भएको छ। हत्या गर्ने युवक फरार छन्। जिल्लाको दुप्चेस्वर गाउँपालिका-५ बालकुमारीको भंगेरिमा सोमबार बेलुकी खुकुरी प्रहार गरी आमा छोरीको विभत्स रूपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। स्थानीय २० वर्षीया सम्झना खतिवडा र उनकी चार वर्षिया छोरी कृष्टिना खतिवडाको धारिलो हतियार प्रहार गरी हत्या
झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-१ झापा घर भई बुद्धशान्ति-३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । हिजो राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम
विराटनगर। झापाको बुद्धशान्ति गाउँपालिका-१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले सामान्य बाद बिवादको क्रममा २६ बर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए । उनको प्रहारबाट श्रीमतीको घटना
विराटनगर। झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका-१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित
विराटनगर । श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेका हुन्। बिहीबार बिहान ३ बजेतिर गोरडले आफ्नी श्रीमती सपनालाई करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका
सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद
बझाङ। बझाङमा निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चैनपु्र अदालत नजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल थापा, विकास
विराटनगर। नक्कली करारनामा बनाइ चार करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नक्कली करारनामा बनाइ चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका-१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सार्वजनिक गरेको हो। अन्सारीले काठमाडौँ महानगरपालिका-१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन