विराटनगर। झापाको बुद्धशान्ति गाउँपालिका-१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले सामान्य बाद बिवादको क्रममा २६ बर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए । उनको प्रहारबाट श्रीमतीको घटना
विराटनगर। झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका-१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित
विराटनगर । श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेका हुन्। बिहीबार बिहान ३ बजेतिर गोरडले आफ्नी श्रीमती सपनालाई करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका
सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद
बझाङ। बझाङमा निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चैनपु्र अदालत नजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल थापा, विकास
विराटनगर। नक्कली करारनामा बनाइ चार करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नक्कली करारनामा बनाइ चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका-१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सार्वजनिक गरेको हो। अन्सारीले काठमाडौँ महानगरपालिका-१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन
विराटनगर। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी-१ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशिल कन्स्ट्कसन प्रा.लि.को बा.३ ख ४३०६ नम्वरको स्काईभेटर चिशंखुगढी-२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पुर्णरुपमा जली क्षेति भएको
विराटनगर। सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १७१६ ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन
काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक-पटक करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातीर्थस्थित बौथली चोकबाट
हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित धुर्व राईको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले कौडा खेल्ने, च्याँखे थाप्ने र हेर्नेसमेत गरी १७ जना पुरुष र जुवा खेलाउने घरबेटीलाई पक्राउ गरेको गरेको हो। उनीहरूको साथबाट १७ थान कौडा र ३१ हजार ८२० रुपैयाँ