Category: अपराध

झुटो जाहेरी दिने एक जना महिला पक्राउ

भक्तपुर। झुटो जाहेरी दिने एक जना महिलालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो। ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिए। उक्त निवेदनउपर अनुसन्धान गर्दा

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका(६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका(५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका(८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा उनको साथबाट

शारीरिक रूपमा अपांगता भएकी युवती बलात्कृत

विराटनगर। मोरङमा अपांग युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ। शारीरिक रूपमा अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जनालाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो। प्रवक्ता

विद्यालयमा गोली चल्दा ७ विद्यार्थीसहित १३ जनाको मृत्यु

मस्को (सिह्वा)। रूसको इजेभ्स्क सहरको एक विद्यालयमा गोली चल्दा ७ विद्यार्थीसहित १३ जनाको मृत्यु भएको छ। पश्चिमी रूसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको सहरी प्रशासन भवननजिकै रहेको विद्यालयमा सोमबार गोली चलेको हो। उक्त गोलीकाण्डमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ। सो घटनामा १४ बालबालिका र अन्य

हत्यामा संलग्न नौ जना पक्राउ;प्रहरीले अनुसन्धान सुरु गरे

विराटनगर। इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जना पक्राउ परेको छ । हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर

प्रतिबन्धित लागू औषध सहित दुई युवक पक्राउ

जनकपुरधाम। नेपाल–भारत सीमाको धनुषाबाट प्रतिबन्धित लागू औषध सहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। धनुषाको विदेह नगरपालिका १ सीमा स्थित नाकामा लागू औषध ओसार–पोसारमा संलग्न दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सीमा सुरक्षा बल महिनाथपुरबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा भारतबाट नेपाल नेपाल ल्याउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा लागू औषध बरामद भएको हो।

हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ

इलाम । झापाको दमक नगरपालिका(३ बेलडाँगीका ४४ बर्षीय एल।बि। भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका(५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०र१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार

प्रधानन्यायाधीश जबराको बचाउ अभियानमा अध्यक्ष ओली

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउमा लागेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले महाभियोगको पुष्टि नभइ प्रधानन्यायाधीश जबरालाई देउवा सरकारले बालुवाटारमा नजरबन्दमा राखेको भन्दै आपत्ती जनाए। असोज १ गते राति संसदको कार्यकाल सकिएसँगै महाभियोग निस्क्रिय भएको भन्दै जबराले असोज

लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर।चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT बाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको हो । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण