Category: अपराध

देवानगंज गाउँपालिकामा म्याद सकिएको सामान खुलेआम विक्री वितरण हुँदै

विराटनगर । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको विशाल सप्लायर्सको कर्तुत बाहिरिएको छ । सप्लायर्सले म्याद सकिएको समानहरु खुल्लेयाम बेचिरहेको कर्तुत बाहिरिएको हो । शुक्रबार एक उपभोक्ताले एक प्याकेट चिउरा किन्दा ९ महिना पहिले म्याद सकेको चिउरा दिएको स्थानीय दिपक कुमार मेहताले बताए । मेहताका अनुसार एनआइसी एसिया बैंकका कर्मचारी सुरज मुखियाले विशाल

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर। सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। धरान उप-महानगरपालिका-८ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान-८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको

यौनदुर्व्यवहारको आरोपमा अध्यक्ष ढकाल पक्राउ

विराटनगर। गैर सरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई अप्राकृतिक यौनदुर्व्यवहारको आरोपमा प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ बाट ५५ वर्षीय ढकाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । १३ वर्षीय बालकलाई अप्राकृतिक यौनदुर्व्यवहार गरेको आरोप ढकालमाथि लागेको छ । बालकलाई यौन दुव्यवहार गरेको आरोपमा ढकालविरुद्ध किटानी जाहेरी

लमजुङमा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ

लमजुङ। लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका-८ घाम्राङ घर भइ हाल वडा नम्बर-९ साल्मेका २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । लमजुङका प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसलाई धाक धम्की दिने गरेको भन्ने विषेश

सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई यातना दिने पक्राउ

काठमाडौं। नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको साइवर व्युरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत् साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय

श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या:श्रीमान् पक्राउ

झापा। श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका- ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार राती १०:१० मा मादक पदार्थ सेवन गरी

कोठा भाडामा लिएर लागुऔषध किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ

विराटगनर। कोठा भाडामा लिएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको छ। भारतबाट लुकाईछिपाई ल्याएको ब्राउन सुगर भाडाको कोठामा राखेर लागुऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो। ब्राउन सुगरको किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा डेरा बस्ने सुनसरीको रामधुनी नगरपालिका–८ की

मोरङमा मिटरब्याजी गिरोहविरुद्ध ३७ जनाले उजुरी दिए

विराटनगर। मोरङमा मिटरब्याजी गिरोहविरुद्ध ३७ जनाले उजुरी दिएका छन्। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उजुरी दिएका हुन्। मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदलले नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै

मोरङबाट हतियार सहित दुई जना पक्राउ

विराटनगर। मोरङबाट हतियारका दुई जना कारोबारीलाई सशस्त्र प्रहरीले आइतबार साँझ पक्राउ गरेका छन्। सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलम र उर्लाबारी नगरपालिका–६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरिएका हुन् । सुरुमा आलम पक्राउ परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए । भारतबाट को २७ प ४०६ नम्बरको मोटरसाइकलमा

एक किलो अवैध सुन ल्याएको आरोपमा ३१ वर्षीय भारतीय नागरि प्रक्राउ

विराटनग। एक किलो अवैध सुन ल्याएको आरोपमा ३१ वर्षीय भारतीय नागरिक राहुल रेमानान प्रक्राउ परेका छन्। राहदानी नम्वर ११२२८९० रहेका राहुल शनिबार फ्लाई दुर्वइको उडानबाट काठमाडौं आएका थिए। विमानस्थलको आगमन कक्षबाट शनिबार उनी प्रक्राउ परेका हुन्। उनको व्यवहार शंकास्पद देखिएपछि विमानस्थल प्रहरीले उनलाई निगरानी गरेको थियो। उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गराउदा