स्याङ्जा। प्रेमीसँग मिलेर आफ्नै नाबालिग छोरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ६ महिने नाबालिका छोरीलाई अस्थायी शौचालयको खाल्टोमा फालेर हत्या गरेको आरोपमा २२ वर्षीया लक्ष्मी राना र उनका प्रेमी केदार कुमाललाई प्रहरीले पक्राउ गरेको हो। स्याङ्जा गल्याङ्का राना यही साउन १० गतेदेखि ६ महिने छोरीसहित सम्पर्कबिहीन थिइन्। उनले पाल्पाका २२ वर्षीय
काठमाडौं। भारतबाट राजस्व छलेर ल्याएर कच्चा सुर्तीको कारोबार गर्ने चारजना पक्राउ परेका छन्। राजस्व छलेर ल्याउने र भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ घर
काठमाडौं। चिनियाँ दम्पतिलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन्। बुधबार राती लैनचौरबाट चिनियाँ दम्पतीलाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटेर लगेको उनीहरुमाथि आरोप
विराटनगर। सीटी सफारीमा राखेर ओसार्दै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार प्लाष्टिकमा प्याक गरी को २ ह ४६१० नम्बरको सिटी
झापा। यौन दुर्व्यवहारका सिकार भएकी महिलालाई सान्त्वना, आत्मविश्वास र हौसला प्रदान गर्नुको साटो उल्टै समाजले तिरस्कार गर्न खोजेको एउटा घटना बाहिर आएको छ। घटना हो ,झापा मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित अरनिको माविमा कार्यरत महिला शिक्षकको। करिब २ महिनाअघि सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक अग्नि घिमिरेबाट ती महिला शिक्षक यौन दुर्व्यवहारको सिकार भएकी थिइन्।एकल महिलासमेत रहेकी उनी सोही
बिराटनगर। भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित भएको छ। सीमा आसपासका नेपाली कृषकलाई लक्षित गरी तस्कर समूहले मल ल्याउने गरेका हुन्। चोरी तस्करी गरी ल्याइएको उक्त मल सशस्त्र र नेपाल प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ। यसरी बरामद भएका दुई सय बोराभन्दा बढी मल भद्रपुर भन्सार कार्यालय परिसरमा लिलामका लागि
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा उपसचिव नेपालले घुस लिएका हुन्। उनलाई काठमाडौंको होटेल अर्यानाबाट प्रकाउ गरिएको हो। अख्तियारको टोलीले उपसचिव नेपालको कारबाट स्रोट्ट नखुलेको १६
झापा। नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम अझै रोकिएको छैन। मोरङ प्रहरीले विराटनगरबाट भारततर्फ जाँदै गरेको इन्डोनेसियाबाट आयातित ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको आठ ट्रक सुपारी नियन्त्रण लिएको घटना चर्चामा रहेको बेला दिनहुँ जसो काँकडभिट्टा नाकाबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ। सोमबार बिहान साढे ३ बजे इलाका प्रहरी
काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी
काठमाडौं। तारकेश्वर नगरपालिका- २ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ ।घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मृत्यु हुनेमा श्रीमान,श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको