काठमाडौ। गृहमन्त्री बालकृष्ण खाणले तथ्यांकलाई विश्वसनीय आधार प्रदान गर्न आवश्यक रहेको बताएका छन् । तथ्याङ्क विद्येयकसम्बन्धी छलफलमा भाग लिँदै गृह मन्त्री खाणले तथ्याङ्क संकलन गर्नु सरकारको दायित्व रहेको बताएका हुन् । प्रदेशले तथ्याङ्क संकलनको व्यवस्था गर्नेछ । स्थानीय तहहरुले तथ्याङ्क संकलन, भण्डार, उपयोग र वितरण गर्न सक्नेछन् । तथ्याङ्कलाई विश्वसनीय आधार प्रदान गर्नेछ ।तथ्याङ्क संकलन
काठमाडौं सेयर बजार निरन्तर ओरालो लागेको छ। कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। यसदिन नेप्से ५.९१ अंकले घटेर २०५५.८८ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबार तुलनामा घटेको छ। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो
विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार विद्यालयको तीन तलामाथिबाट खसेर बुधबार बिहान कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी घाइते भएकी हुन्। उनको घर सप्तरीको बोदेवरसाइन गाउँपालिका–३ हो। सुन्दरहरैँचा–१२ का भोला खतिवडाको घरमा डेरा बसेर उनी सो विद्यालयमा अध्ययन गर्थिन्। प्रहरीले बिहान
सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी स्थित ज्वालामाई आधारभुत विद्यालयका विद्यार्थीहरुमा भाइरल प्रकोप देखिएपछि विद्यालय नै बन्द गरिएको छ। केही दिनदेखि विद्यार्थीहरुमा ज्वरो र रुघाखोकीको प्रकोप अत्याधिक रुपमा फैलिएपछि आज(बुधबार)बाट दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कृष्णबहादुर मगरले जानकारी दिए। उनका अनुसार विद्यालयका करिब ६० प्रतिशतभन्दा बढी विद्यार्थीमा ज्वरो, रुघाखोकी र वान्ताको प्रकोप देखिएको
काठमाडौं। बालाजु बाइसधारामा आगलागी भएको छ। बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागाी भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले अन्नपूर्णलाई जानकारी दिएका छन्। प्रवक्ता मैनालीका अनुसार अहिले प्रहरी,दमकल र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। प्रहरीका अनुसार आगलागाीको कारण खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ।
काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागले
भोजपुर। कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन
भक्तपुर। मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का
बिराटनगर।नेपालमा कोरोना भाइरस संक्रमित संगै मृत्यु हुनेको संख्या तिब्र गति बढ्दै गएको छ। पछिलो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप दुइ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घन्टामा देशभरबाट ६३०० नमूना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
बिराटनगर। अमेरिकाका राष्ट्रपति निवास ह्वाइट हाउसमा चट्याङ पर्दा तीन जनाको मृत्यु भयो। गत बिहीबार चट्याङ पर्दा उनीहरु ह्वाइट हाउसस्थित पार्कमा रमाइरहेका थिए। समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा ७६ वर्षीय जेम्स म्युलर र उनी ७५ वर्षीया श्रीमती डोना म्युलर रहेका छन्। विकान्सिनका बासिन्दा उनीहरु ५६औं वैवाहिक वर्षगाँठ मनाउन ह्वाइट हाउस आएका थिए। लफायत पार्कमा रमाएरहेका