काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी हुने वा नहुन भन्ने बारेमा चाँडै टुंगो लाग्ने बताएका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी हुने र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको बताए । हामी चुनावको तयारीमा लागिसकेका छौं । गठबन्धनको सवाल पनि उठिरहेको छ ।
काठमाडौं । जबर्जस्ती करणीको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकामा एक जनालाई पाराउ गरेको छ । १९ वर्षीया युवती जबर्जस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका-९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई सोमबार पक्राउ परेका प्रहरीले जनाएको छ । मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि पुगेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको
बिराटनगर। नेकपा (एमाले) संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङले एमालेको दवावका कारण सरकारले निर्वाचनको मिति तोकेको बताएका छन्।‘सरकारले निर्वाचनलाई पछि धकेल्ने षडयन्त्र गरिरहेको थियो,’ नेम्वाङले भने, ‘एमालेले निर्बाचन गराउन दवाव दिएपछि बाध्य भएर सरकारले निर्वाचनको मिति तोकेको हो। एमालेसँग चुनाब लड्न डराएर काँग्रेस–माओवादीले अपवित्र गठबन्धनको अभ्यास गरेको उनले बताए। प्रेस चौतारी पाँचथरले मंगलबार फिदिममा आयोजना गरेको
काठमाडौं। नेकपा एमाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। अध्यक्ष केपी शर्माको हस्ताक्षरसहितको पत्र लिएर महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, राजन भट्टराईलगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका थिए। । आयोगले निर्वाचनमा आगाामी निर्वाचनका लागि राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढथापा, सव-इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुले गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। यस्तै, अख्तियारले साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटका
बिराटनगर। मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा मंगलबार बिहान एक जना युवा मृत फेला परेका छन्। खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका अन्दाजी २७–२८ वर्षीय विशाल राई ओछ्यानमै मृत फेला परेका हुन्। राईको ठेगाना खुलेको छैन। मुखबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमा शव भेटिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार मृतक सानैमा बेलबारी–३ का
विराटनगर। मोरङमा कन्टेनरभित्र मंगलबार बिहान एक जना पुरुषको शव फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित सडकमा रोकेर राखिएको कन्टेनरभित्र पुरुषको शव फेला परेको हो। मृतकको पहिचान खुलेको छैन। ना ३ ख ४७४३ नम्बरको कन्टेनरभित्र अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। भित्रबाट ढोक लक गरेको अवस्थामा कन्टेनरको अगाडिको सिटमा शव रहेको मोरङ
बिराटनगर । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष र समानुपातिकमा महिला भन्ने जस्तो हुन गएको भनी सच्याउनु पर्ने बताएकी छन् । मंगलबार आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्, ‘मंसिरमा हुने निर्वाचन र आगामी दिनमा
जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका-८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु
काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका गाडी तोडफोड