आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु

भिमाद। तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु भएको छ । भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । सुभाषको उपचारकै क्रममा बुधबार राति १२ बजे मृत्युको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब

श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु

विराटनगर । श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेका हुन्। बिहीबार बिहान ३ बजेतिर गोरडले आफ्नी श्रीमती सपनालाई करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका

योग शिविर सम्पन्न

१ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित

मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ तालिका सार्वजनिक गर्ने

विराटनगर। मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ तालिका सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि आयोगले मंसिर ४ गते निर्वाचन हुने गरि काम अगाडि बढाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मोरङ

सुनको मूल्यमा उच्च वृद्धि

काठमाडौं। सुनको मूल्यमा उच्च वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ। योसँगै नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९५ हजार ४०० पुगेको छ। यसअघि मंगलबार सुनको मूल्य ३०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९४ हजार ९०० पुगेको

भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पताल पर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले मंगलबार राति डोटीको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पताल पर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाडले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई निर्देशन दिएका छन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेद्वार शेखरचन्द्र थापाको निधन

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज निधन भएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । उनलाई डेंगो संक्रमण समेत रहेको थियो । उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो ।

डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष नेपालले बुधबार विज्ञप्ति जारी गर्दै डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा गएको भूकम्प परी घाइते भएकालाई तत्काल राहत र उद्दारमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले

अवैध गाँजा सहित मानिस पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

विराटनगर। कार्तिक शुक्ल पूर्णिमाका दिन आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ५:१३