March 28, 2025
बिक्री हुन थाल्यो विराटनगरमा डाक्टर महावीरपुनको जीवन कथाको पुस्तक

बिक्री हुन थाल्यो विराटनगरमा डाक्टर महावीरपुनको जीवन कथाको पुस्तक सिर्जना नेपाल (महेन्द्र मोरङ अध्ययनरत) विगत ३६८ दिनदेखि डाक्टर महावीर पुन बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनका निमित्त आफ्नो जीवन कथाको पुस्तक बिक्री गरेर हिँडिरहेका छन्। हालसम्म उनले २ करोडभन्दा माथि रकम पुस्तक बिक्री गरेर प्राप्त गरिसकेका छन्। अमेरिकाबाट नेपालमा आएर राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेका