झापाको मेचीनगर नगरपालिका(६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका(५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका(८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा उनको साथबाट