March 16, 2024
के भन्छन् सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष?

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यले जाँचबुझका क्रममा अनुसन्धान गर्नुपर्ने अरू थुप्रै विषय देखिए पनि समय अभावले प्रवेश गर्न नसकिएको बताएका छन् । उनले समय अभावकै कारण पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन र उनका सचिवालयका कर्मचारी जोडिएको घटना र विषयलाई आयोगले समेट्न नसकेको स्पष्टिकरण दिएका छन् । पछिल्ला दिनमा आएका र अरू थप विषयमा अझै