Category: समाचार

प्रहरी दिवश २०७९ सम्पन्न

६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना

उज्वल बहुउद्देश्यीय सहकारीद्वारा प्रथम वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

विराटनगर । उज्जवल बहुउद्देश्यीय सहकारी संस्थाले प्रथम वार्षिक उत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। प्रथम वर्ष पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरम एक कार्यक्रमको आयोजन गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। मोरङको कटहरी गाउँ पालिका वडा ४ सुदामा चोकमा उज्जवल बहुउद्देश्यीय सहकारी संस्थाले कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमको प्रमुख अथिति नेकपा माओवादी केन्द्रका

संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं। संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए। उनका अनुसार जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। जोशीका भतिजा अजरमान जोशीले पनि सत्यमोहन जोशीको निधन भएको पुष्टि गरे।

विराटनगरमा फर्निचर उद्योगमा आगलागी

विराटनगर। मोरङमा बिहिबार राति फर्निचर उद्योगमा आगलागी भएको छ। विराटनगर महानगरपालिका-९ मा रहेको माता धनवन्ती फर्निचर उद्योगमा बिहीबार राति आगलागी भएको हो । मनिष राजवंशीले सञ्चालन गरेको उद्योगमा बिहिबार राति ८ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने उहाँले बताउनुभयो। प्रवक्ता डीएसपी श्रेष्ठका अनुसार प्रारम्भिक विवरणअनुसार

गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति

विराटनगर। गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात,

फरार प्रतिवादी पक्राउ

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। ठगी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७३।११।१८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया) जरीवाना तोकिएका कटहरी गाउपालिका – ३ का ५८ बर्षीय राम बहादुर

प्रहरी दिवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर। “६७ औँ प्रहरी दिवस २०७९” को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, १ नम्बर प्रदेश

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

विराटनगर। झापाको कन्काई नगरपालिका-३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लावारी-४ का ५३ बर्षीय नागेन्द्र प्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी

खोलाले बगाएर एक जना वृद्धको मृत्यु

सन्धिखर्क। अर्घाखाँचीको छत्रदेवमा खोलाले बगाएर एक जना वृद्धको मृत्यु भएको छ। छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको स्थानीय बेङ्दी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा

सिटिरिक्सालाई ठक्कर दिंदा मोटर साइकल चालक घाइते

विराटनगर। विराटनगरमा मोटर साइकलले सिटिरिक्सालाई ठक्कर दिंदा मोटर साइकल चालक घाइते भएको छ। विराटनगर १५ पुरानो हवाई फिल्ड नजिकै राजमार्गमा दक्षिणबाट उतार तर्फ जादै गरेको सितिरिक्सालाई सोहि दिसा तर्फ जादै गरेको मोटर साइकलले ठक्कर दिंदा घाइते भएको हो। घाइते हुने मोटर साइकल चालक टंकबहादुर थापा रहेका छ्न भने मोटर साइकल पछाडी बसेका विज्ञान विष्ठ र