Category: समाचार

लैससासमा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट

विराटनगर / विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा लैससासको अन्तिम

विराटनगर जेसीजको ५२औं वार्षिक पदस्थापन सम्पन्न: प्रीतेशराज दाहाल अध्यक्षमा निर्वाचित

विराटनगर / विराटनगर जेसीजको ५२औं वार्षिक पदस्थापन कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०२५ का लागि प्रीतेशराज दाहाल अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन समितिका आयुक्त अभिनास थापाको नेतृत्वमा सम्पन्न निर्वाचन प्रक्रियाबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कबिराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभाष भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी,

विराट गोल्डकप घाटामा: प्रदेश सरकार र खेलकुद परिषद्को सहयोग अभाव

विराटनगर/ कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराउँदा विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण नोक्सानीमा गएको छ। २०७९ साल चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको गोल्डकपमा २२ लाख ६२ हजार ८०८ रुपैयाँ घाटा भएको आयोजक ट्रष्टले सार्वजनिक गरेको छ। आयोजक ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले आइतबार विराटनगरमा आयोजित

शाली नदीमा स्वस्थानी ब्रत मेला सुरु

विराटनगर/ पौष शुक्ल पूर्णिमाका दिन आजबाट स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म श्रद्धालुहरुले दैनिक रुपमा स्वस्थानीको कथा भन्ने र सुन्ने गर्छन्। स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। आजको दिन हात गोडाका नङ काटी, स्नान गरी,

कोशी प्रदेशको छैठौं हिउँदे अधिवेशन माघ ७ गते बाट सुरु

विराटनगर / कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशसभाको छैठौँ एवं हिउँदे अधिवेशन आह्वान गरेका छन्। खापुङले आगामी माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। आइतबार बिहान बसेको कोशी मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो। सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम खापुङले

विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पनौति नगरपालिका(११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेश बहादुर थापा र नवलपरासीको पूर्व बौदीकाली गाउँपालिका(१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ति भण्डारी रहेका छन्। पक्राउ मध्ये गणेश बहादुरले

अन्तर्राष्ट्रिय भोजपुरी संगम विराटनगरमा हुने

मोरब,२५ कात्तिक ः भोजपुरी भाषा, रहनसहन, भेषभुषा, संस्कृति, खानपिन लगायतको जानकारीका लागि अन्तर्राष्ट्रिय भोजपुरी संगम नेपाल –२०२४ विराटनगरमा आयोजना हुने भएको छ । आभा फाउण्डेशन विराटनगर नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतद्वारा संयुक्त रुपमा आगामी पुस ५ र ६ गते विराटनगरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, मरिसर,फिजि, वेलायत, अमेरिका ,श्रीलंका लगायतका १८ देशका

विराटनगर वडा नं.१२ को नवदुर्गा मन्दिरमा दुई दिने बिजया दशमी समारोह

विराटनगर / श्री नवदुर्गा मन्दिर सेवा समितिले यस वर्षको बिजया दशमीको अवसरमा दुई दिने विशेष कार्यक्रमको आयोजना गरेको छ। “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ आयोजित यो कार्यक्रम विराटनगर-१२ स्थित बखरीमा रहेको श्री नवदुर्गा मन्दिर प्राङ्गणमा भईरहेको छ। कार्यक्रम असोज २५ र २६ गते बेलुकी ४:०० बजेदेखि सञ्चालन भईरहेको जनाइएको छ। यस अवसरमा

इलामेली समाज मोरङद्वारा मन्त्री मगर सम्मान

मोरङ,१९ असोज ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई आज यहाँ सम्मान गरिएको छ। मन्त्री मगरलाई इलामेली समाज मोरबद्वारा आज यहाँ आयोजित वडा दशैं , नेपाल सम्वत, छठ लगायतका पर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान एवं सम्मान र पुस्तक विमोचन कार्यक्रममा सम्मान गरिएको हो । सो अवसरमा मन्त्री मगरले इलाम जिल्लाबाट अन्य क्षेत्रमा

नेकपा एमाले महानगरद्वारा आयोजित वडा दशै, तिहार, नेपाल सम्बत, छठ लगायत पर्वको उपलक्ष्यमा शुभकामना

नेकपा एमालेले मुलुककलाई राजनीतिक निकास दिने –संस्थापक मुख्यमन्त्री राई मोरङ,१९ असोज ः कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) कोशी प्रदेश इञ्चार्ज शेरधन राईले एमालेले मुलुकलाई राजनीतिक निकास दिने बताउनु भएको छ। नेकपा एमाले महानगरद्वारा आज यहाँ आयोजित वडा दशै, तिहार, नेपाल सम्बत, छठ लगायत पर्वको उपलक्ष्यमा शुभकामना एवं चियापान कार्यक्रममा उहाँले पार्टी बलियो भएमा