मुख्यमन्त्री केदार कार्कीले धनकुटा अैाद्याेगिक ग्रामका अध्यक्ष तिलक महतलाई अैाद्याेगिक ग्रामभित्र उद्याेग सञ्चालनकाे खाका १५ दिनभित्र ल्याउन र सबै भवनमा ६ महिनाभित्र स्थानीय कच्चा पदार्थमा आधारित उद्याेग सञ्चालनमा ल्याउन नसकिए कारवाही गर्ने चेतावनी दिनुभयाे धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारकाे तयारी धनकुटा । काेशी प्रदेश सरकारले धनकुटा अैाद्याेगिक ग्राम पूर्णरूपमा सञ्चालनकाे तयारी थालेकाे
नेपाल यादव सेवा समितिले मोरङका चार जना यादव समुदायका पत्रकारलाई सम्मान गरेको छ । नेपाल सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको होली मिलन समारोहमा चारै जना यादव पत्रकारलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य एवं चिरफार डटकम अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादवलाई समितिले दोसल्ला ओढाएर
यही चैत्र १५ देखि २४ गतेसम्म विराटनगरमा हुन लागेको ८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको समय तालिका सार्वजनिक भएको छ । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरेर बेलुका ६ बजेदेखि राती ८ बजेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराए । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो।
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई भेटेर मागपत्र बुझाएको हो । महासंघले प्रदेश
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पछिल्लो पटक उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाउनासाथ यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको हो । उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न साथ मन्त्री
मोरङको धनपालथानमा सशस्त्रका डीएसपी मृत फेला विराटनगर । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मृत फेला परेका छन्। सशस्त्रका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् । धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख उनी कोठा भित्र झुण्डिएको अवस्था देखिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव
नेपाली कांग्रेसका नेता केदार गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए। उनलाई राप्रपाबाहेक अन्य दलका प्रदेश सांसदले विश्वासको मत दिएका थिए। सरकार गठनको अन्तिम विकल्प (संविधानको धारा १६८ को उपधारा ५ बमोजिम) प्रयोग गर्दै मुख्यमन्त्री बनेका केदार नेतृत्वको सरकार धरमरमा परेको कतिपयको विश्लेषण छ। कतिपयले भने केदार नेतृत्वकै सरकार रहिरहने जिकिर गरेका छन्। अहिलेको सरकार
विराटनगर। नेपाल सरकारले स्यालो ट्युवेल मार्फत सिचाई सुविधा उपलब्ध गराउने नितिलाई निरन्तरता दिदै आएको छ। सोही निति अनुसार भूमीगत जलस्रोत विकाश समिति बिराटनगर मार्फत सुनसरी,मोरङ र झापामा गरि ७५० वटा स्यालो ट्युवेल जडान गर्ने काम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७९ / ०८० मा उक्त संख्याको स्यालो ट्यूबेल जडान गरे पछि उक्त जिल्लाका किसानहरुले वेमौसी