Category: राजनीति

अहिलेको सत्ता गठबन्धनभन्दा बाहेकको सरकार बने मुलुक अझै विकासको गतिबाट पछि पर्ने:प्रधानमन्त्री देउवा

डडेलधुरा। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धनभन्दा बाहेकको सरकार बने मुलुक अझै विकासको गतिबाट पछि पर्ने बताएका छन्। सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गृहजिल्ला पुगेका देउवाले बिहीबार यस्तो बताएका हुन्। उनले सम्बोधनको अधिकांश समय नेकपा एमाले अध्यक्ष ओलीको आलोचनामा बिताएका थिए। छिमेकी मुलुकसँगको सहकार्य बिना देशको विकास नहुने तर्क उनको थियो।

निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ। आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको

नागेश कोईराला

मोरङ क्षेत्र नम्बर ६ विराटनगर ११ पिछरा मा आयोजना गरिएको चुनावी छलफल तथा भेटघाट कार्यक्रममा मोरङ क्षेत्र नं। ६ प्रतिनिधि सभा का उम्मेदवार डा.शेखर कोइराला तथा ६ ख का प्रदेश सभा उम्मेदवार केदार कार्की लगायत गठबंधन का नेता तथा कार्यकर्ता ।

मोरङ क्षेत्र नम्बर ६

मोरङ क्षेत्र नम्बर ६ विराटनगर ११ पिछरा मा आयोजना गरिएको चुनावी छलफल तथा भेटघाट कार्यक्रममा मोरङ क्षेत्र नं। ६ प्रतिनिधि सभा का उम्मेदवार डा.शेखर कोइराला तथा ६ ख का प्रदेश सभा उम्मेदवार केदार कार्की लगायत गठबंधन का नेता तथा कार्यकर्ता ।

आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास:गृहमन्त्री खाण

बुटवल। गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’ बुटवलमा बुधबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका

कोइरालाको जित सुनश्चित देखिए पनि कार्यकता खुलेर अगाडी नआउदा मेहतालाई चुनौती

विराटनगर। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा आफ्नो पक्षको उमेदवारलाई बिजय गराउनको लागि राजनितिक दलहरु लागी परेका छन। अहिले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र २ तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। यस क्षेत्रमा सता गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा उमेदवारमा सिताराम मेहता प्रदेश सभा २ “क” तर्फ द्वारिक लाल चौधरी

नेकपा (एमाले)ले आज घोषणापत्र सार्वजनिक गर्ने

विराटनगर। नेकपा (एमाले)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को निर्वाचन घोषणा पत्र आज दिउँसो साढे १ बजे सार्वजनिक गर्ने तयारी भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्ने स्पष्ट पारे। ‘हामी जे गर्न सक्छौँ, त्यो

मोरङ ६ का मतदाताले मन्त्री भएकालाई बिदा गर्ने र भावीको प्रधानमन्त्रीको रुपमा डा.कोइरालालाई लिएको

विराटनगर। राजनीतिक रुपमा अगाडि रहेको विराटनगर मोरङको क्षेत्र नम्बर ४,५ र ६ लाई छुने गरेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ लाई सबैले चासोको रुपमा लिएका छन। यस क्षेत्रमा नेकपा एमालेको तर्फ बाट मन्त्री समेत बनिसक्नु भएका लालबाबु पण्डित र गठबन्धनको तर्फ बाट नेपाली काँग्रेसका डा

गठबन्धन ,नेकपा एमाले र राप्रपा बीच ठुलो प्रस्तिपर्दा;गठबन्धनलाई ठुलो चुनौती

विराटनगर। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा आफ्नो पक्षको उमेदवारलाई बिजय गराउनको लागी राजनितिक दलहरु लागी परेका छन। अहिले मोरङ जिल्लाको निर्वाचन क्षेत्र ४ तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। यस क्षेत्रमा सता गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा उमेदवारमा माओवादी केन्द्रियका अमनलाल मोदी प्रदेश सभा ४ “क” तर्फ गुरु

नेपाली कांग्रेसले संकल्प पत्र ‘घोषणापत्र’ शनिबार सार्वजनिक गर्ने

विराटनगर। नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि संकल्प पत्र ‘घोषणापत्र’ शनिबार सार्वजनिक गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार घोषणपत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्। महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वको समूहले चुनावको घोषणापत्र