Category: राजनीति

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी

काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो। आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ। आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मीहरुलाई पालना गर्नुपर्ने विषयहरु बुँदागतरुपमा उल्लेख छ। राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा

आर्थिकरुपमा समृद्ध बनाउन एजेण्डा सबै दलले अघि सारौं:अध्यक्ष कमल थापा

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन अब सबै राजनीतिक दलहरुले साझा एजेण्डा तय गर्नुपर्ने बताएका छन् । मकवानपुरगढीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक आर्थिक रुपमा समृद्ध हुन नसक्दा पटक–पटक फेरिएको व्यवस्था आम नेपाली जनताका लागि निरर्थक सावित भएको बताए । उनले अब सबै दलले आर्थिक

अदालतले नदिएको न्याय जनताले दिने; पुन: चुनावी तयारीमा चौधरी

विराटनगर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट लड्ने तरखरमा रहेकी नेकपा एमाले नेतृ भगवती चौधरी अहिले चुनावी तयारीमा छिन्। पूर्वराज्यमन्त्रीसमेत रहेकी चौधरी दुई पटकका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग चुनावी प्रतिस्पर्धा गर्दै छिन्। चौधरी लगातार तेस्रो पटक गच्छदारसँग भिड्न लागेकी हुन्। गच्छदारसँग उनी २०७० सालको दोस्रो संविधानसभाको चुनाव

एकपटक देशको नेतृत्व गर्ने इच्छा:नेता रामचन्द्र पौडेल

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आइतबार उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए। कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ’, पौडेलले भने, ‘मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार

निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने विषयमा आज छलफल गर्ने

विराटनगर। निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने विषयमा आज छलफल गर्ने भएको छ । आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्ने भएको हो । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू गर्ने तयारी गरेको हो । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व

समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक:प्रचण्ड

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमा अध्यक्ष प्रचण्डले अब पुरानो खालको जनयुद्ध सम्भव नभएको र समाजवादको निर्माणका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका हुन् । प्रचण्डले भने, समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक छ । पुरानो जनयुद्ध त सम्भव

राष्ट्रपति भण्डारीको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

विराटनगर। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ । शुक्रबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको हो । सो रिटमाथि आइतबार सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता बिमल पौडेलले अन्नपूर्णलाई जानकारी दिए। नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश डा.मनोज

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटाइएका दुई निर्वाचन अधिकृत हेरफेर

विराटनगर। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्येनजर गर्दै खटाइएका दुई निर्वाचन अधिकृत हेरफेर गरेको छ। असोज ६ गतेदेखि लागूहुनेगरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा खटाइएका सर्वोच्च अदालतका उपसचिव देवेन्द्र ढकाललाई हटाइएको छ। उनको ठाउँमा राजकुमार दाहाललाई खटाएको छ। यस्तै आयोगले बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा अशोकराज रेग्मीलाई हटाएर बाबुराम पाण्डेलाई

एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को डाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सिभिल चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरु