निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरे

विराटनगर। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सूची सार्वजनिक गरेको हो।

आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो। आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको निर्वाचनमा ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिँदैछ।

आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फका प्रतिनिधि सभाका उम्मेदवारको नामावली :
Pratinidhi_Sabha_samanupatik 2079

Add a Comment

Your email address will not be published. Required fields are marked *