Category: राजनीति

मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु

काठमाडौं। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेका हुन्। बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि हुने अमेरिकी डलर १०० मिलियन (करिब १२ अर्ब ७० करोड) सहुलियतपूर्ण

स्थानीय तहको तथ्यांकलाई विश्वसनीय आधार प्रदान गर्न आवश्यक : गृहमन्त्री खाण

काठमाडौ। गृहमन्त्री बालकृष्ण खाणले तथ्यांकलाई विश्वसनीय आधार प्रदान गर्न आवश्यक रहेको बताएका छन् । तथ्याङ‍्क विद्येयकसम्बन्धी छलफलमा भाग लिँदै गृह मन्त्री खाणले तथ्याङ‍्क संकलन गर्नु सरकारको दायित्व रहेको बताएका हुन् । प्रदेशले तथ्याङ‍्क संकलनको व्यवस्था गर्नेछ । स्थानीय तहहरुले तथ्याङ‍्क संकलन, भण्डार, उपयोग र वितरण गर्न सक्नेछन् । तथ्याङ‍्कलाई विश्वसनीय आधार प्रदान गर्नेछ ।तथ्याङ‍्क संकलन

आगामी निर्वाचनको लागि गठबन्धन गर्ने :सांसद महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी हुने वा नहुन भन्ने बारेमा चाँडै टुंगो लाग्ने बताएका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी हुने र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको बताए । हामी चुनावको तयारीमा लागिसकेका छौं । गठबन्धनको सवाल पनि उठिरहेको छ ।

एमालेको दवावका कारण सरकारले निर्वाचनको मिति तोकिए :नेम्वाङ

बिराटनगर। नेकपा (एमाले) संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङले एमालेको दवावका कारण सरकारले निर्वाचनको मिति तोकेको बताएका छन्।‘सरकारले निर्वाचनलाई पछि धकेल्ने षडयन्त्र गरिरहेको थियो,’ नेम्वाङले भने, ‘एमालेले निर्बाचन गराउन दवाव दिएपछि बाध्य भएर सरकारले निर्वाचनको मिति तोकेको हो। एमालेसँग चुनाब लड्न डराएर काँग्रेस–माओवादीले अपवित्र गठबन्धनको अभ्यास गरेको उनले बताए। प्रेस चौतारी पाँचथरले मंगलबार फिदिममा आयोजना गरेको

देशभर गठबन्धन बनाएर चुनावमा जाँदैनौं:प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। अध्यक्ष केपी शर्माको हस्ताक्षरसहितको पत्र लिएर महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, राजन भट्टराईलगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका थिए। । आयोगले निर्वाचनमा आगाामी निर्वाचनका लागि राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म

एउटै व्यक्ति एउटा निर्वाचन क्षेत्रबाट दुई पटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गरौं : सांसद विन्दा पाण्डे

बिराटनगर । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष र समानुपातिकमा महिला भन्ने जस्तो हुन गएको भनी सच्याउनु पर्ने बताएकी छन् । मंगलबार आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्, ‘मंसिरमा हुने निर्वाचन र आगामी दिनमा

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३ गते हुने

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) तर्फको निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३ गते हुने कार्यतालिका बनाएको हो। आयोगले निर्वाचनको तयारी र व्यवस्थित गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको हो। सरकारले मंसिर

एकैपटक ६२ जना नगरकोटाका शिक्षक हटाए

महोत्तरी। एकैपटक ६२ जना नगरकोटाका शिक्षक हटाएपछि बर्दिबास नगरपालिकाको मुलगेटमा शिक्षकहरु धर्नामा बसेका छन्। गत भदौमा क्रमिक रुपमा नगरपालिकाले परीक्षा लिएर करारमा नियुक्त गरेका ती ६२ जना शिक्षकलाई बिनाकारण हटाएपछि उनीहरु आन्दोलित भएका हुन्। नियुक्तिपत्रमा जे सुकै लेखिए पनि बिनाकसुर शिक्षकलाई हटाउनु नहुने शिक्षिका सविता बिकले बताइन्। ५१ वटा सामुदायिक विद्यालयमा कार्यरत रहेका ६२ जना

संघ र प्रदेशको चुनावमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने

काठमाडौं। निर्वाचन आयोगले संघ र प्रदेशको चुनावमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था