विराटनगर। काठमाडौंबाट आएका साहित्यकारहरुको सम्मानमा विराटनगरमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभको सम्मानमा साहित्यिक भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको हो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ गुठी धनकुटाको संयुक्त आयोजनामा विराटनगरमा भएको कार्यक्रममा अग्रज राजेन्द्र शलभ, विवश पोखेल,
विराटनगर । खुला सिमानाको कारण अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न चालिएको कदम अहिले पनि पुर्णरूपमा सफल हुनसकेको छैन। विराटनगर रानी भन्सार कार्यालयले जोगवनि बजारबाट समान किनेर ल्याउनेलाई राजश्व तिर्न लगाएर समान छोडि दिए पनि जोगवनिका ठूला व्यापारीहरूले अबैध रूपमा सोही बाटोबाट विराटनगर सम्म समान ल्याईदिने गरेका छन्। जोगवनिका नाम चलेका कपडा व्यवसायहरू
काठमाडौं। थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७८३ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २११ र एन्टीजेनबाट ५७२ जनाको परीक्षण गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल
एजेन्सी। दक्षिण-पश्चिमी फ्रान्समा वैज्ञानिकहरुले उत्खनन्का क्रममा डायनोसोरको जांघको हड्डी फेला पारेका छन्। बीबीसीका अनुसार यी वैज्ञानिहरुले करिब १० वर्षदेखि जीवावशेसको खोजी गरिरहेका थिए। दुई मिटर (साढे ६ फिट) लामो जांघको हड्डी आन्जेक इलाकामा भेटिएको हो। यो सोरोपोडो डायनासोरको हड्डी भएको अनुमान गरिएको छ। यो शाकाहारी डायनासोरको गर्द्धन लामो र पुच्छर समेत थियो। जुरासिक कालमा अन्तिम